एक्सक्लुसिभ भिडियो

पोलको तारमा च’ढेका माईलाले भनेर‘ मेरो ज्यान करोडको हैन अरबौँको हो।

करोडको कुरा होइन, खर्बले पनि मेरो ज्यान आउँदैन: माईलानुवाकोटको ककनी गाउँपालिकाको एक विद्युत् पोलमा चढेका ४४ वर्षका माइला बिकले विद्युत प्रशारण

लाइनको तारमा ६ घण्टा झुन्डिँदा आफुलाई भगवानले बचाएको बताएका छन् ।मानसिक अवस्था ठिक नभएको माइला शनिबार बिहान ११ बजेतिर बिजुलीको पोलमा

चढेका थिए । माथिल्लो त्रिशूली थ्री ए र साना जलविद्युत् आयोजनाको प्रसारणलाइनमा उनी चढेपछि विद्युत् प्रवाह बन्द गरिएको थियो ।सो क्रममा विक ६ घण्टा तारमा झुन्डिँ

दा एक करोड बराबर घाटा भएको विद्युत प्राधिकरणले जनाएको छ । यसको खण्डन गर्दै विक भन्छन् भन्छन्, ‘करोडको कुरा होइन । खर्बको कुरा आयो । खर्बले पनि

मेरो ज्यान आउँदैन ।’एक टेलिभिजनसँगको कुराकानीमा उनले आफु मर्न गएको यद्यपी भगवानले आफुलाई बचाए को बताए। उनले तारमा झुन्डिँदा आनन्द आएको बताए ।

काठमाडौं, २८ जेठ । विद्युतीय पोलमा एक जना मान्छे चढेपछि प्रहरी हैरानीमा परेको छ । यो घट्ना नुवाकोट ककनीमा भएको हो । त्यहाँ को एउटा विद्युतीय पोलमा

एक जना मान्छे बिहानैदेखि चढेर तारमा पनि हिड्ने गरिरहेको र प्रहरीले उनला  ई फकाएर तारबाट तल झर्न आग्रह गरेको कुरा आएको छ । अहिले त्यहाँ मान्छेहरु ठूलो संख्यामा जम्मा भएको जनाईए को छ ।

यो पनि,,कांग्रेसले घमण्ड गर्यो भने ओलिलाई बार्दलि मा पुर्याए झै काल्नामुनि पुग्नेगरि मिल्का उनु नपरोस: प्रचण्डनेकपा एमा लेका अध्यक्ष केपी शर्मा ओलीले

आफ्नो दल अरु पार्टीहरुसँग तुलना गर्न नसक्ने गरी मज बुत बनेको प्रमाणित भएको बता एका छन् । मोरङमा शुक्रबार आयो जित कार्यकर्ताभेलालाई सम्बोधन गर्दै

ओलीले सिटमा थोरै थलमाथि भए पनि एमाले सबभन्दा ठूलो पार्टी भएको बताए । स्थानीय चुनावमा लोकप्रिय भोट सबभन्दा बढी एमालेले पाएको भन्दै उनले भने, सिट

मा अतिकति तलमाथि भयो होला ।तर त्यो जम्मा सिट आफ्नो भोटले होइन । यो थालमा जुठा गाँसहरु परेका छन् । नेकपा एमा ले त्यस्तो होइन, आफ्नै भोट छ तर

कतिपयले कांग्रेसलाई एमालेको हालत बनाइदिने भनेर धम्की दिएको भन्दै प्रचण्डप्रति व्यंग्य गरे ।

Facebook Comments Box