हाईलाइट

ब्रेकिङ न्यूज: भरतपुरमा वि’वाद मत गणना स्थगित

चितवन — चितवनस्थित भरतपुर महानगरपालिकाको मतगणना स्थगीत भएको छ । एउटा मतपत्रको बिषयमा बिबाद हुँदा मतगणना स्थगीत भएको हो।अहिले मतगणना

स्थलमा हो हल्ला भएको छ।एमालेका उमेद्वार बिजय सुबेदीको पक्षमा परेको एउटा मतपत्रमा मसी लतपत्तिएको पाईएपछि त्यसलाई बदर गरेपछि विवाद शुरु भएको हो।

हिजो माओबादी केन्द्रकी उमेद्वार रेनु दाहालको पक्षमा आएको त्यसतै मतलाई सदर गरेर आज बदर गरेपछि बिबाद भएको हो।मतपत्रमा लगाइएको स्वस्तिक छापको

विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेको भन्दै नेकपा (एमाले)ले आपत्ति जनाएको छ । एमा लेको आपत्तिपछि भरतपुर महानगरपालिकाको मतगणना

स्थगित गरिएको छ ।अहिलेसम्म भरतपुरमा ५ हजार मत गणना हुँदा रेनु दाहालले १७२७ मत पाएर अग्रता कायम राखेकी छन् भने विजय सुवेदीले १६४७ मत पाएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ५७९ मत पाएका छन् । उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १८९५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले

१३३३ मत पाएकी छन् ।एक लाख ८५ हजार मतदाता रहेको भरतपुर महानगरमा शुक्रबार भएको मतदानमा १ लाख २७ हजारले मत दान गरेका थिए । थप प्रसंग सहित

चितवनस्थित भरतपुर महानगरपालिकाको मतगणना स्थगीत भएको छ । एउटा मतपत्रको बिषयमा बिबाद हुँदा मतगणना स्थगीत भएको हो।फेरि अहिले भने मतगणना

स्थलमा हो हल्ला भएको छ।एमालेका “उमेद्वार बिजय सुबेदीको पक्षमा परेको एउटा मतपत्रमा मसी लतपत्तिएको पाईएपछि त्यसलाई बदर गरेपछि विवाद शुरु भएको हो।

Facebook Comments Box