एक्सक्लुसिभ भिडियो स्वास्थ्य

तत्काल स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन’

‘१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री एवं कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्य प्रदिप ज्ञवाली ले मुलुकमा तत्कालै स्वास्थ्य संकटकाल लगाउनुपर्ने अव स्था नरहे को बताएका छन् । महामारी नियन्त्रणमा लिन वतमान संरचना र कानुन नै पर्याप्त भएकाले सरकारले यसतर्फ नसोचेको उनले बताए ।’

‘पत्रकार कनकमणि दीक्षितसँगको एकघण्टा भन्दा लामो भिडयो वार्ताबका क्रममा परराष्ट्र मन्त्री ज्ञवालीले वर्तमान महामारी, खोप को उपलब्धता, अक्सिजन ब्यवस्थापन, राजनीतिक गतिरोध र नागरिक समाजका गतिविधि लगा यत का बिषयमा सरकारी घारणा प्रस्तुत गरेका छन् ।’

‘अहिलेका अक्सिजन हाहाकारका सम्बन्धमा मन्त्री ज्ञवाली भन्छन्, ‘महामारीले अक्सिजन उत्पादनमा पार्ने दबाबको आकंलन गरेर तयारी गर्न हामी पछि परेको देखियो ।’

‘यो पनि,,कोरोना जिते लगत्तै विश्व किर्तिमान कायम गरेका, जाङ्ग्बु शेर्पाले सत्रौँ,पटक सगरमाथा आरोहण गरे।

काठमाडौं –विश्व किर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले सत्रौँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले कोरोना बाट सञ्चो भए लगतै १७ औ पटक बहराइनको राजकुमा रको टोली सँगै सगरमाथा आरोहरण गरेका छन् । उनले बैशाख २८ गते मंगलवार बिहान ६ बजेर ५ मिनेटमा सगरमाथा आरोहरण गरेका हुन् ।

“जाङ्ग्बु शेर्पाले सन् २००६ मा ४ मिनेट ४० सेकेन्ड सगरमाथाको चुचुरोमा कपडा नलगाई विश्व रेकर्ड कायम राखेका थिए । बहराइनको राजकुमारको टोली सँगै काठ माडौ बाट अप्रिल ४ तारिक बेश क्याम्प प्रस्थान गरेका थिए ।

“जाङ्ग्बु सगरमाथा बेश क्याम्पमा बिरामी भएका थिए । ज्वरो आउने खोकी लाग्ने समस्या भए पछि उनि अप्रिल २० तारिक हेलीकप्टरमा काठमाडौ आएका थिए । काठ माडौ चेक गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

“जाङ्ग्बु कोरोना संक्रमण भएपछि ६ दिन अस्पतालमा उपचार गरेका थिए भने ६ दिन होमआइसोलेसनमा बेसको थिए ।”कोरोना सञ्चो भए लगत्तै उनि फेरी मे २ तारिक सगरमाथा बेश क्याम्पमा लागेका थिए ।

“कोरोना जिते लगत्तै बेश क्याम्प बाट उनि ४ तारिक बह राइनका राजकुमारको टोली सँग बेश क्याम्प गएर बैशाख २८ गते सगरमाथामा सफल आरोहरण गरेका थिए । जा ङ्ग्बु भन्छन्, कोरोना संक्रमण भएर बिरामी भए, सञ्चो हुने बित्तिकै सगरमाथा गए ।

“कोरोना जितेर जानु धेरै जोखिम थियो, आत्माबल बलि  यो बनाएर गएको थियो । कुनै समस्या नभएर राम्रै सँगै सगरमाथा आरोहरण गरेर काठमाडौ पुुगेको वताए ।

“उनले सामाजिक सञ्जाल मार्फत कोरोना संक्रमितलाई भने कोरोना जित्न आत्मबल ठुलो हो, आफुले कोरोना जितेर लगत्तै सगरमाथाको चुचुरो पुगेर आएको वताए ।

“कोरोना संक्रमण भए भन्दै आत्माबल कमजोर नबनाउन उनले आग्रह समेत गरेका छन् ।”जाङ्ग्बुले २००३ देखि २०१९ सम्म १६ पटक लगातार सगरमाथा आरोहण गरि सकेका छन् । यो पटक गरेर उनको १७ पटक भएको छ ।

“२०२० भने कोरोनाका कारणले सगरमाथा आरोहरण  गर्न नसकेको उनि बताँउछन् । जाङ्ग्बु पछिल्लो समय सामाजिक सेवामा समेत तल्लिन रहेका छन् । उनले दुुर्गम मा रहेको पिडित दु:खि असाहयलाई सहयोग गरिरहेका छन् ।

Facebook Comments Box