सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड-१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य साम ग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएको छ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको अप्रत्यक्ष बैठकमा खोप, चिकित्सा अक्सि जनसँग सम्बन्धित वस्तु,
औषधि र अन्य स्वास्थ्य सामग्री अन्तरराष्टिय सहायतास्व रुप नेपालका निम्ति जुटाउन निर्देशन दि एका हुन्। महा मारीका कारण उत्पन्न संकट तथा मुलुकको वर्तमान आवश्यकतालाई दृष्टिगत गरी द्विपक्षीय र बहुपक्षीय तहका साथै परोपकारी संस्था, निजी क्षेत्र एवं प्रवासी नेपालीबाट सहायता जुटाउनका लागि अधिकतम प्रयत्न गर्न उनले निर्देशन दिएका हुन्। सहयोग प्राप्ति र परिचालनका अन्य सम्भावनाको खोजी गर्न पनि मन्त्री ज्ञवालीले निर्देशन दिएको मन्त्रालयले जना एको छ। उनले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राखेर काम गर्न पनि निर्देश दिए। यसअघि मन्त्री ज्ञवालीले महामारीसँग जुध्न सरकार ले गरेका प्रयासबारे जानकारी गराएका थिए। उनले राजदू तले सहयोग परिचालनमा भएका प्रयास र उपलब्धिबारे जानकारीसमेत गराए।
यो पनि! नेपाली कांग्रेसकी नेतृ एवं समाजसेवी डा. आरजू राणा देउवाले को’रोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा रहेर काम गरिरहेका व्यक्तिको मूल्यांक न सिंगो मानवजातीले गरिरहेको बताएकी छन्।उनले को’रोना महामारीमा सेवामा खटिएका स्वास्थ्यकर्मी, अस्पतालका सञ्चालक, व्यवस्था पक, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शववाहक, स्वयम्सेव क सबैको कार्यको प्रशंसा गरेकी हुन्।
तीन महिना लामो अस्पताल बसाईंपछि स्वास्थ्यलाभ गरिरहेकी कांग्रेस नेतृ देउवाले विषम परिस्थितिमा पनि नागरिकको जीवन रक्षामा खटिएका सबैप्रति आभार व्यक्त गरेकी हुन्। म आाफै पनि तीन महिना अस्पतालको बसाइ बाट फर्किएकी छु। अहिले स्वास्थ्य लाभ गरिरहेकी छु। यतिबेला म नेपाल बाहिर छु। लकडाउनका कारण नेपाल फर्कि न सकेको छैन,’ उनले भनिन्, ‘यो विषम परिस्थिति मा को’रोनाविरुद्धको लडाइँमा आफ्नो जीवनलाई जोखिम मा राखेर गर्नुभएको सेवाका लागि हार्दिक आभार। यहाँह रुले गरिरहनुभएको कामको उच्च मूल्यांकन सिंगो मानव जातीले गरिरहेको छ।’
उनले को’रो’ना संक्रमितला ई स्वास्थ्यलाभको कामना गर्दै आफ्नोतर्फबाट पनि सक्दो सहयोग गरिरहेको बताएकी छन्।म विदेशमा भए पनि मेरोतर्फबाट सक्ने काम गरिरहे कोछु। म हमेसा आफ्नो देश, नेपाली माटो, नेपाली जनता का समर्पित छु। मैले गर्ने सहयोग सदैब गर्नेछु,’ उनले भिडियो सन्देशमा भनेकी छन्।
<iframe width=”330″ height=”186″ src=”https://www.youtube.com/embed/t_gtOFeG7sI” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe> श्रोत:अन्नपूर्ण