काठमाण्डौ। प्रधानमन्त्री बनाईदिनु पर्यो भन्दै डा.बाबुराम भट्टराई राति १ बजे बा”लुवाटार गएको “महेश बस्नेतको खुलासा (भिडिओसहित )जेठ नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले यो दश दिनको अवधिमा नै जसपा का नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई पटक भेटवार्ता गरेको खुलासा गरेका छन् ।
भट्टराईले राति १ बजे बालुवाटार पुगेर अब आफूलाई नै प्रधानमन्त्री बनाई दिन आग्रह गरेको उनको दाबी छ। साथै उनले भने-“यो दश दिनमा बा”बुरामजीले प्रधानमन्त्रीलाई दुई पटक भेट्नुभयो, त्यो पनि राति १ बजे ।उहाँले आज को दिनमा राष्टिय सरकार बनाउनुपर्छ, यसको नेतृत्व मैले लिनुपर्छ ।
आज म ६८ वर्षको भएँ, ७० वर्षसम्म राजनीति गर्ने मेरो चाहना हो । तपाईंले त्यो मेरो लागि पहल गरिदिनुहोस त्यो तपाई बाहेक अरु कसैले गर्न सक्दैन् । प्रचण्ड, शेरबहादुर देउवाको हामीले नाडी छाम्यौं भन्नुभयो।त्यसपछि प्रधान मन्त्रीले के भन्नुभयो अरे भने मेरोवि”रुद्ध तपाईँ, प्रचण्ड, नारायणकाजी, उपेन्द्रदेखि रामचन्द्रसम्म लाग्नुभाछ,
“अनि म पनि मेरो विरुद्धको अभियानमा लाग्ने, म चाहीँ १२१ सांसद भएको पार्टीको नेता, महन्थ ठाकुर २०, २१ जनाको प्रतिनिधि, उपेन्द्र यादव पनि १३, १४ जनाको प्रतिनिधि, अनि तपाई चाहीँ कति जनाको प्रतिनिधि तपाईँ बाहेक को छ तपाईको प्रतिनिधि ?”
“आज अपरान्ह प्राइम टि”भीबाट प्रसा’रण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेकपा (मा’ओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दा”हालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्ने महत्वकांक्षा रहेपनि त्यो चाहना पूरा हुन नसकेको पनि उनले बताए ।
उनले वर्तमान सरकारले मधेशको मुद्दा सम्बोधन गर्न धेरै राम्रो भूमिका खेलेको पनि जिकिर गरे।”अनि म पनि मेरो विरुद्धको अभियानमा लाग्ने, म चाहीँ १२१ सांसद भएको पार्टीको नेता, महन्थ ठाकुर २०, २१ जनाको प्रतिनिधि, उपेन्द्र यादव पनि १३, १४ जनाको प्रतिनिधि, अनि तपाई चाहीँ कति जनाको प्रतिनिधि तपाईँ बाहेक को छ तपाईको प्रतिनिधि ?”।रिपोटर्स नेपाल
यो पनि जनता समाजवादी पार्टी, नेपालको आन्तरिक विवाद उत्क र्षमा पुगेको छ आज अध्यक्ष उपेन्द्र यादव पक्षले कार्यकारि णी समितिको बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले भने विज्ञप्ती निकालेर बैठक नराखेको स्पष्ट पारेका छन् ।ठाकुर पक्षले संसदीय दलको
बैठक बसेर नेतामा राजेन्द्र महतो चयन गरेपछि यादव पक्ष असन्तुष्ट बनेको हो । यादव पक्षले कुन आधारले महतो दलको नेता नियुक्त भएको हो ? भन्दै प्रश्न उठाउँदै आएको छ । अहिले जसपाको यादव पक्षको कार्यकारिणी समिति को बैठक जारी छ ।
आजको बैठकले ठाकुर पक्षलाई कारबाही गर्ने तयारी गरे को चर्चा छ ।जारी ग रेको विज्ञप्तिमा भनिएको छ-‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति को बैठक आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट एवम्
सामाजिक सञ्जालबाट सूचना एवम् समाचारहरु सम्प्रेषि त भैरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।’
यो पनि! प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई नास्ति क’ नै रहेको सन्देश दिएका छन् । उनले ३१ वैशाखमा राष्ट्र पति विद्यादेवी भण्डारीसँग सपथ लिँदा ईश्वर शब्द उच्चार ण गरेनन् । सपथ गराउँदै गर्दा राष्ट्रपति भण्डारीले ‘ईश्वर’ शब्द उच्चारण गर्नुअघि उनले बीचैमा काटेर त्यो पर्दैन सम्म भने ।
कम्युनिस्ट नेता ओलीले पछिल्लो समय पशुपतिनाथको पूजा गर्ने देखि अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्ने कदम चालेर धेरैलाई आश्चर्यचकित पारेका थिए । तर, उन ले सपथ लिँदा ईश्वर शब्द उच्चारण नगरेर आफूलाई नास्ति क रहेको सन्देश दिन खोजेका छन् ।राष्ट्रपति भण्डारीले सपथ गराउँदा ‘… .सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्दा ओली बोलेनन् ।
भण्डारीले पुनः दोहोर्याएर बोल्दा ओलीले ‘त्यो पर्दैन’ मात्र भने । त्यसपछिकोवाक्य ‘ईश्वर , देश र जनताको नाममा सपथ लिन्छु कि ’ भन्दा ओलीले ‘ईश्वर’ शब्द उच्चारण नगरी ‘देश र जनताको नाममा सपथ लिन्छु’ भने ।ओलीले हिन्दुत्वको मुद्दा उठाइरहेको विषय चर्चामा आइरहँदा उनले सपथ लिँदा ‘ईश्वर’ शब्द उच्चारण नगर्नुलाई अर्थपूर्ण मानि एको छ ।
ओली मार्क्सवावादी विचारधाराका हुन् । मार्क्सले धर्मलाई ‘अफिम’ भनेका छन् ।म्युनिस्ट नेताहरुले नै ओलीले धर्म को विषयलाई रणनीतिक रुपमा मात्र प्रयोग गर्दै आएको विश्लेषण गर्दै आएका छन् । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले ओलीले पशुपति र धार्मिक कर्मकाण्ड गरेर भ्रम छरिरहेको बताउँदै आएका छन् ।श्रोत:रिपोर्टर्स नेपाल