धनुषा । जनकपुरमा सरकारी अस्पतालले को’रो’ना संक्र मित विरामीलाई बेवास्ता गरेकै कारणले मर्नु परिरहेको आरोप लगाउदै तत्काल मुख्यमन्त्री, सामाजिक विकास मन्त्री र मेडिकडल सुपरिटेन्डेन्टको मागमा प्रदर्शन भएको छ ।प्रादेशिक अस्पताल जनकपुर अगाडि आज अस्पताल को लापरवाही बढेको भन्दै नेविसंघ धनुषाले प्रदर्शन गरेको हो ।
को’रो’नाको को’रो’ना उपचार नि:शुल्क गर, आक्सिजनको ग्यारेन्टी गर, मुख्यमन्त्री राजीनामा गर, सामाजिक विकास मन्त्री राजीनामा गर सहितका प्लेकार्ड बोकेको विद्यार्थीहरु ले अस्पतालको मूल गेट अगाडि नै प्रदर्शन गरेका थिए ।प्रादेशिक अस्पतालमा मेसुको कार्यशैली संग असन्तुष्टि ब्यक्त गर्दै शनिवार अपरान्ह १ बजे देखि२ बजे १ घण्टा सम्म युवाहरुले प्रदर्शन गरेको छ ।
उपचार अभावमा दिनदिनै संक्रमित विरामीहरु ज्यान गुमा इ रहेको भन्दै नेविसंघका नेता सोनु निधिले अविलम्ब मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकास मन्त्री नवलकिशोर साह, मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोदक कुमा र यादवको राजीनमा माग गरेका छन् ।
यो पनि! को’रो’ना महामारीका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन स्थगित भएको छ ।यसअघि (राप्रपा) ले बैशाखमै महाधिवेशन गर्ने बताएपनि तयारी नपुगेकोले जेठ २२ देखि २५ गतेसम्मको समय निर्धारण गरेको थियो । तर शनिबार राप्रपाका ३ अध्यक्षहरुले महा धिवेशन गर्नको लागि अहिले
उचित समय नभएको भन्दै अनिश्चित कालका लगि स्थगि त गर्ने निर्णय गरेका छन् ।साथसाथै ( राप्रपा) को’रो’ना महामारीसँग जुध्न आफ्ना पार्टीका सबै तहहरुलाई प्रयोग गर्ने निर्णय गरेको छ । को’रोना नियनत्रणका लगि सरकार लाई सहयोग गर्ने (राप्रपा)ले जनाएको छ ।श्रोत:news24nepal