एक्सक्लुसिभ भिडियो

सं’ क्रमित शिवहरि पौड्यालको स्वास्थ्य वि’ग्रिए पछि आ’ इसियुमा राखेर उ’ पचार सुरु,शिघ्र स्वास्थ्यलाभको कामना गरौ!

‘अभिनेता एवं नि’ र्देशक शिवहरि पौड्याललाई पनि भा’ इरस पुष्टि भएको छ । घरमै आइसो लेसनमा रहेका पौडेल को स्वा’ स्थ्यमा स’ मस्या सुरु भएपछि अस्पताल भ’ र्ना गरिएको छ । उनलाई श्वा’ सप्र’ श्वासमा स’ मस्या भएपछि उनलाई अ’ स्पताल लगेर आ’ इसियुमा भर्ना गरिएको हो’

‘राजधानीको नैकापस्थित ए’ पीएफ अ’ स्पताल को आ’ इसियुमा उनको उपचार भैरहेको परिवारका स’ दस्यले जनाएका छन् ।अहिले उनलाई आइसीयूमा राखेर अ’ क्सिजनको सहयोगमा उ’ पचार गरिएको छ ।म’ हामारी फैलिएपछि नेपालका थुप्रै कलाकार सं’ क्रमित भएका छन् । केही दिन अघि मदनकृष्ण श्रेष्ठलाई भा’ इरस पुष्टि भएको थियो ।’

‘८ दिन अस्पताल बसेर घर फर्केका श्रेष्ठलाई घर पुग्नासा थ फेरी स्वास्थयमा स’ मस्या देखिएपछि दोस्रो पटक अ’ स्पताल भर्ना गरिएको छ । उनलाई अझै घर ल्याइएको जा’ नकारी आएको छैन ।’

‘सम्भवत उनी अझै अस्प’तालमै छन् । त्यस्तै कलाकार नरेन्द्र महर्जन, रविन्द्र खड्का, सरिता लामिछाने, ऋषि लामिछाने, वर्षा राउत, शिल्पा मास्के पनि आ’ इसोलेसन मा छन् ।’

‘उनीहरुलाई पनि भा’ इरस पुष्टि भएको हो । कलाकार केकी अधिकारी र प्रकाश सपुतको रिपोर्ट भने ने’ गेटिभ आएको बताइएको छ । इताजा खबरबाट’

यो पनि,,रबीले थर्काएका मन्त्रीले भने,”मन्त्रीलाई लखेटेँ, भगाएँ भन्ने आशयले ब’दनाम गर्न खोजियो।” (भिडियो सहित)

‘तपाईंले के गर्नुभयो भन्दै रबीमाथी जंगिएका मन्त्री रामवीर मानन्धरलाई रबीले मन्त्रीप्रती आ’क्रो’शित हुँदै भने,”मैले १०३ ओटा सिलिन्डर ल्याएँ तपाईंले एउटा पनि सिलिन्डर ल्याउनुभयो ? एउटा सिलिन्डर ल्याएर दिनु छैन झण्डा हल्लाएर हिंड्ने” भन्दै मन्त्रीकै अगाडि थ’र्का’एका थिए रबी लामिछानेले।’

‘शहरी विकास मन्त्री रामवीर मानन्धर र रबी लामीछाने बीचको भिडियो सामाजिक संजालमा निकै नै भाइरल भएको थियो।मन्त्रीलाई सडकमै गा’ली गर्दै रबीले एउटा सिलिन्डर दिन सक्नुछैन,त्यत्तिकै झण्डा हल्लाउँदै हिँड्ने भनेर रबीले मन्त्रीको सा’तो लिएका थिए।त्यसपछि कुनै पनी प्रतिक्रिया नदिइकन हिँडेका मन्त्री मानन्धर यतिबेला पुन मिडियामा आएका छन् र आफ्नो स्पष्टीकरण दिँदै अन्नपूर्ण सँग गरेको कुराकानीमा उहाँले बोलेको तल साभार गरिएको छ।’

‘मन्त्रीलाई ल’खटेँ,भ’गाएँ भन्ने आश’यले मेरो क्रियाकला  प हेर्नुहोला,मैले के गरेको थिएँ र ? उहाँले मागेको एउटा सिलि न्डर हैन ? सुन्नुहोला,हेर्नुहोला तपाईंले।उहाँले एउटा सिलिन्डर त दिएन भन्दै दोहोर्‍याइ,तेहेर्‍याई भन्नुभयो।मन्त्री लाई भगाएँ,ल’खटेँ,भन्ने उहाँहरूको आ’शयसँग   जोडिए  को छ।उहाँलाई आवश्यकता थियो त ? १०३ ओटा चाहिँ ल्याएँ भन्नुभयो हिन त ? तर कहाँबाट ल्याउनुभयो,कसरी ल्याउनुभयो भन्नुभयो त ?’

‘एउटा सिलिन्डर मलाई दिनुहोस् भन्नुको आशय के हो ? लखट्नलाई पनि क्षमता चाहिन्छ,मैले चाहिँ त्यहाँ के गरे  को थिएँ र ? मलाई उडा’इदिएको,अपमान गरेको र कुटे  को भरमा समाधान हुन्छ भने फेरि म अ’प’मा’नित हुन चाहान्छु।केही फरक पर्दैन मलाई।’

‘कुनै पत्रकारलाई यो को’रो’ना महा’मा’रीको समयमा मलाई बदनाम गरेर हाइट बढाउन खोजेको हो भने गरोस् मलाई केही फरक पर्दैन। मेरो नाममा जोडेर कसैले केही आर्जन गर्छ भने गरोस् केही फरक पर्दैन।त्यतिबेला म ग्यास कसरी भरिन्छ भनेर हेर्न गएको थिएँ।

‘म चाहिँ सुरुमा रबी लामीछानेसँगै कुरा गर्दै गएको थिएँ त्यसलाई चाहिँ खिचिएन।एक्कासि उहाँले र उहाँको पि’ए हो कि को हो,उहाँले पनि थ’र्काउनुभयो।मैले किन उहाँहरू प्रती वि’वाद गर्नुपर्‍यो। म एउटा राज्यको मिनिस्टरले यो भन्दा संयंता अपनाउनु पर्ने ठाउँ छैन।’

‘के एउटा मन्त्रीलाई यसरी गा’ली गरेर,लख’टेर को’भिड ठीक हुन्छ त ? के तपाईंलाई आफ्नो कर्तव्य थाहा छैन ? पहिला चाहिँ उहाँले आफ्नो अनुहार ऐनामा हेर्नु पर्दैन ? गलत म्यासेज पुर्‍याउने मान्छेको हैसियत पनि हेरिन्छ।हामीले कान समात्ने बानी गरौं कागको पछि नलागौँ भन्दै प्रष्टीकरण दिएका छन्।’

‘सिलिन्डर लिन आउने मान्छे केही पनि थिएन,मलाई एक्लै पारेर गा’ली गरियो। कृपया यस विषयमा तयार पारिएको मन्त्रीसँगको कुराकानीलाई अन्त्यसम्म हेर्नको लागि भिडियो यहाँ प्रश्तुत गरिएको छ हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला।धन्यवाद!

Facebook Comments Box