विश्वभर फैलिएको को’रो’नाबाट बच्नका लागि रोग प्रतिरो धात्मक क्षमता बढाउन जरुरी छ । रोगसँग लड्ने क्षमता कमजोर भयो भने कुनै पनि रोगले छिट्टै आक्रमण गर्छ रोगसँग लड्ने क्षमता बलियो भयो भने को’रोना जस्ता भाइरससँग शरीरले सजिल्यै लड्न सक्छ ।
यसका लागि हाम्रो भान्सामा सजिल्यै उपलब्ध हुने विभिन्न खानेकुराहरूको बढी प्रयोग गर्न सकिन्छ । पुदीना : यसको पातमा भिटामिन सी, फस्फोरस र क्याल्सियम पाइन्छ । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ च्याउ : च्याउमा भिटामिन डी लगायत थुप्रै पोषक तत्वहरु हुन्छन् । यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन खानामा च्याउ मिसाउनुपर्छ ।
नरिवलको तेल: खाना बनाउनका लागि प्रयोग गरिने तेल हरुको सट्टामा नरिवलको तेलको प्रयोग ग र्ने गर्नुपर्छ । नरिवलको तेलको सेवनले शरीरलाई फाइदा मात्रै पुग्दैन यसले शरीरला ई विभिन्न रोगसँग लड्न पनि मजबुत बनाउँ छ ।ब्रोकाउली : ब्रोकाउलीलाई सलाद, तरकारी र सुपको रुपमा प्रयोग गर्न सकिन्छ ।
यसमा भिटामिन , एन्टि अक्सिडेन्ट जस्ता गुणहरू पाइने भएकाले यसले शरीरलाई मजबुत बनाउँछ । पालक : पालकमा आइरन , भिटामिन र फाइबर पाइन्छ । यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि बिकास गर्छ । पालकला ई तरकारी, सुप, सलाद र जुसको रुपमा खान सकिन्छ।
यो पनि! फेर्रान टोरेसले ह्याट्रिक गरेको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई ४–३ ले हराएको छ । टोरे स पेप गार्डीओलाको प्रशिक्षणकालमा सिटीबाट सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी हुन् ।२१ वर्ष ७५ दिनमा उनले ह्याट्रिक गरे । यसअघि ग्राबियल जेससले २१ वर्ष २ सय १८ दिनमा
ह्याट्रिक गरेका थिए । खेलमा अग्रता भने न्युक्यासलले लिएको थियो । २५ औं मिनेटमा इमिल काफ्ट्थले न्युक्या सललाई अघि बढाए । ३९ औं मिनेटमा जाओ क्यान्सेलोले सिटीलाई बराबरीमा फर्काए । त्यसपछि टोरेसले ४२ औं मिनेटमा अग्रता दिलाए ।
इन्जुरी समयमा जोलिनटनले गोल गर्दा न्युक्यासल बराबरी को अवस्थामा फर्कियो । ६२ मिनेटमा जोसेफ विललकले फेरि न्युक्यासललाई ३२ ले अघि बढाए । ६६ यसपछि ६४ र ६६ मिनेटमा दुई गोल गर्दै टोरेसले ह्याट्रिक पूरा गरे ।लिग उपाधि जितिसकेको सिटीले यस जीतपछि ३६ खेलबाट आफ्नो अंकसंख्या ८३ पु¥याएको छ । ३६ खेलबाटै ३९ अंक बटुलेको न्युक्यासल १६ औं स्थानमा छ ।श्रोत:रातोपाटि