एजेन्सी

रोग प्रतिरोधात्मक क्षमता बढाउने यि ५ खानेकुरा प्राय दैनिक हाम्रो भान्सामा प्रयोग हुने गर्छ ,

विश्वभर  फैलिएको को’रो’नाबाट बच्नका लागि रोग प्रतिरो धात्मक  क्षमता  बढाउन  जरुरी छ । रोगसँग लड्ने क्षमता कमजोर  भयो  भने  कुनै पनि  रोगले  छिट्टै आक्रमण  गर्छ रोगसँग लड्ने   क्षमता   बलियो  भयो भने  को’रोना जस्ता भाइरससँग शरीरले सजिल्यै लड्न सक्छ ।

यसका लागि हाम्रो भान्सामा सजिल्यै उपलब्ध हुने विभिन्न खानेकुराहरूको बढी प्रयोग गर्न सकिन्छ । पुदीना : यसको पातमा  भिटामिन  सी,  फस्फोरस र क्याल्सियम पाइन्छ । यसले  हाम्रो  रोग  प्रतिरोधात्मक  क्षमता  बलियो  बनाउँछ च्याउ : च्याउमा  भिटामिन डी लगायत थुप्रै पोषक तत्वहरु हुन्छन् । यो   स्वास्थ्यका   लागि   फाइदाजनक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन खानामा च्याउ मिसाउनुपर्छ ।

नरिवलको  तेल: खाना  बनाउनका लागि प्रयोग गरिने तेल हरुको  सट्टामा  नरिवलको  तेलको  प्रयोग ग  र्ने  गर्नुपर्छ । नरिवलको  तेलको  सेवनले  शरीरलाई  फाइदा मात्रै पुग्दैन यसले शरीरला ई विभिन्न रोगसँग लड्न पनि मजबुत बनाउँ छ ।ब्रोकाउली :  ब्रोकाउलीलाई  सलाद, तरकारी र सुपको रुपमा प्रयोग गर्न सकिन्छ ।

यसमा  भिटामिन , एन्टि  ​अक्सिडेन्ट जस्ता गुणहरू पाइने भएकाले  यसले  शरीरलाई  मजबुत  बनाउँछ ।   पालक : पालकमा  आइरन , भिटामिन   र फाइबर  पाइन्छ । यसले रोग  प्रतिरोधात्मक क्षमतामा पनि बिकास गर्छ । पालकला ई तरकारी, सुप, सलाद र जुसको रुपमा खान सकिन्छ।

यो पनि!  फेर्रान टोरेसले ह्याट्रिक गरेको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई ४–३ ले हराएको छ । टोरे स पेप गार्डीओलाको  प्रशिक्षणकालमा सिटीबाट सर्वाधिक कम  उमेरमा गोल  गर्ने   खेलाडी  हुन् ।२१ वर्ष ७५ दिनमा उनले  ह्याट्रिक गरे । यसअघि ग्राबियल जेससले २१ वर्ष २ सय १८ दिनमा

ह्याट्रिक   गरेका  थिए ।  खेलमा  अग्रता भने न्युक्यासलले लिएको थियो  । २५ औं मिनेटमा इमिल काफ्ट्थले न्युक्या सललाई अघि बढाए । ३९ औं मिनेटमा जाओ क्यान्सेलोले सिटीलाई  बराबरीमा  फर्काए ।  त्यसपछि टोरेसले ४२ औं मिनेटमा अग्रता दिलाए ।

इन्जुरी समयमा जोलिनटनले गोल गर्दा न्युक्यासल बराबरी को अवस्थामा  फर्कियो । ६२ मिनेटमा जोसेफ विललकले फेरि न्युक्यासललाई ३२ ले अघि बढाए । ६६ यसपछि ६४ र ६६ मिनेटमा दुई गोल गर्दै टोरेसले ह्याट्रिक पूरा गरे ।लिग उपाधि  जितिसकेको  सिटीले  यस जीतपछि ३६ खेलबाट आफ्नो  अंकसंख्या  ८३ पु¥याएको छ  । ३६ खेलबाटै ३९ अंक बटुलेको न्युक्यासल १६ औं स्थानमा छ ।श्रोत:रातोपाटि

Facebook Comments Box