‘नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदबहालीसँगै तीन अस्पता’ललाई अक्सिजन प्ला’न्ट र पाइपलाइ”न जडानका लागि पौने ६ करोड रुपैयाँ उ’पलब्ध गराउने निर्णय स्वीकृत गरेका छन् ।’डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उ’पल’ब्ध गराउने निर्णय स्वी’कृत गरिएको हो ।
कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याइने उनले बताए । अर्थ मन्त्रालयमा शुक्रबार पदबहाली पछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारी अन्तिम चर णमा रहेको र कोभिड महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशील बनाउने संक’ल्पसाथ बजेट ल्याउन लागिएको जानकारी दिए ।
‘को’भिड रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने र यसलाई थप सघन एवं प्रभावकारी बनाइने उनको भनाइ छ ।कान्तिपुर।
यो पनि,,नेपाली ह्या’क’र सुजनले पुनः पाए १ लाख बा’उन्टी, ६ महिनामा कमाए ३८ लाख,कसरी कमाउछन्?
‘काठमाडौ : ने’पाली इ’थिकल ह्या’क’र सुजन थापा मगरले पुनः ९६० अमेरिकी डलर अर्थात एक लाख १३ हजारमाथिको बा’उन्टी रि’वार्ड हात पारेका छन् । बग’ बाउन्टी प्ले’टफर्म ब’गक्राउडको ‘प्राइभेट इ’न्भिटेसन’ मा उनले यो रि’वार्ड हात पारेका हुन् ।’
‘काठमाडौं स्थित एक सा’इब’र सु’रक्षा कम्पनी मा कार्यरत थापा फु’र्सदको समयमा मात्र ब’ग बाउन्टीमा सहभागी हुने गर्दछन् । प्रे’रणादायी सं’घर्ष गरेर ह्या’किङको क्षेत्रमा प्रवेश गरेका उनले पछिल्लो छ महिनामा मात्रै विभिन्न बा’उन्टी प्रो’ग्राममार्फत ३० हजार अमेरिकी डलर अर्थात ३५ लाख ३८ हजार रुपैयाँभन्दा बढी हा’त पारिसकेका छन् ।’
‘थापा मगरले दुई वर्षअघि देखि मात्र ब’गबा उन्टी कार्यक्रममा सह’भागीता जनाउन था’लेका हुन् । यस पटकको रि’वार्ड भने एउटा पे’मेन्ट कम्पनीमा सु’रक्षा कमजोरी (ब’ग) फेला पारे वा’पतको हो ।’
‘जसमा अ’नधिकृत व्यक्तिले प्रयोगकर्ताको भुक्तानी का’रोबार सम्बन्धी सूचनामा प’हुँच ब’नाउनसक्ने क’म जोरी रहेको थियो । जुन अमेरिकी फि’नटेक आ’ईटी कम्प नी स्क्वा’यरले तयार पारेको भु’क्तानी सम्बन्धी एप हो ।’
‘अ’नुसन्धानकर्ताको रुप’मा प’र्सनल इ’न्भिटेसन’ मा आधारित प्रो’ग्राम भएकाले एपको नाम भने उनले खु’लाउन चाहेनन् । ब’गबा’उन्टीबाट गरेको आ’म्दानी बाट सुजनले परिवारको १५ लाख ऋण ति’रेका थिए ।’
‘अन्य आ’म्दानी आमा बुबाको हे’रचाहमा खर्च गर्ने योजना रहेको उ’नले सुनाए । सुजनकी आमा छा’तीको क्या’न्सर बाट पी’डित छिन् ।’