एक्सक्लुसिभ भिडियो ताजा समाचार

फेरि बालेन लाई किन र कसले गाली गर्यो?(भिडियो)

फेरि बालेन लाई किन र कसले गाली गर्यो?(भिडियो)
बालेनले यसरी आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन।बागमती प्रदेशले आयोजना गरेको

“काठमाडौं महानगरलाई गा‘ली गर्ने कार्यक्रम ” मा सहभागी भएर धेरै खुशी लाग्यो ।thank You :)उनले यसरी जानकारी दिए पछि हामीले कसले गाली र किन

गरेछ भनेर खोजी गर्यो तर भिडियो कतै पाईएन हामीले बालेन जी को अर्को स्टाटस पनि पढ्यौ तर गाली गरेको कतै नभेटे पछि हामीले सर्च गर्यो बालेन लाई गाली गरेको

भिडियो भने पछि पुर्व मेयरको भिडियो आयो भिडियो समचारको अन्तमा छ अब थप बालेन का गतिविधी र अपडेटहरु।।चाहना यो हो कि म यसरी नै जहाँ पनि पुग्न

सकौँ सँधै । साना भाईबहिनीहरु गल्लिमा खेल्दै गर्दा म त्यहिँ पुगौँ । घरघरमा ‘आराम हुनुहुन्छ’ भन्दै पुगौँ । हरेकले सुनाउनु पर्ने समस्याका कुरा सहजै सुन्न सक्ने ठाउँमा भइ

रहुँ ।म पुग्नै नसक्ने र भेट्नै नसक्ने बन्न नपरोस् आममान्छे को प्रतिनिधी मात्रै हु म आममान्छे जस्तै हुन सकौँ सम्भवत अहिले नयाँ भएर, धेरै चासोले गर्दा, व्यस्त भएर, समय

अभावले गर्दा अलिक ‘असामान्य’ भइरहेको जस्तो लाग्छ । अहिलेको दौडधुप र हतारो त्यो बनाउनका लागि हो कि कुनै दिन महानगरको व्यवस्थापन यति नियमित बनोस्,।।

मेयर फुर्सदिलो बनोस् । अनि यसरी नै भेटियोस् । र, महानगर आफ्नै गतिमा सहज ढंगले अगाडि बढिरहोस् ।सपना यति हो । चाहना यति हो । लक्ष्य यति हो । अर्को

थप प्रसंग नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञटोलीले सिस्डोलको अध्ययन गरेको छ । लिच्चड मिसिएर भएको प्रदुषणको अध्ययन डा. रविन्द्र

ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञटिमले गरेको हो । लिच्चड मिसिनु भन्दा अगाडि, लिच्चड मिसिए

को स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरिएको हो ।सिस्डोल बाट संकलित तिन वटा।।

नमुना हरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको देखिएको छ । स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदुषणको मात्रा उच्च

देखिएको छ । यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तु मा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाए को छ विज्ञटोलीले यो अवस्थालाई सकेसम्म चाँडोनियन्त्रण

गर्न जरुरी रहेको बताएको छ ।पानी तथा लिच्चडको पुर्ण रिपोर्ट आगामी केहिदिनमा थाहा हुने र पुर्ण रिपोर्ट प्राप्त भए पछि नास्टको टिमले नै त्यसको निरुपणको विधि पनि

सुझाव गर्ने छ । नास्ट लगायत अन्य विज्ञहरुसँग समन्वय गरेर तत्कालै गर्न सकिने,मध्यमकालिन र दीर्घकालिन समा धान को बारेमा छलफल र अभ्यास गरिनेछ ।आज नै।।

अमृता पौडेलको नेतृत्वमा आएको टोलीले सिसडोल डाँडा अवलोकन गरेर सिसडोललाई गन्धरहित बनाउन चाहिने जिवातुको मात्रा र छर्ने बिधि निर्क्यौल गरेको छ । यसका

लागि प्रारम्भिक कामहरु ३ दिन भित्र नै सुरु गर्ने गरि पनि तयारी भइरहेको छ अब भिडियो  हेर्नुस र प्रतिक्रिया दिनुस

Facebook Comments Box