ताजा समाचार राजनीतिक

ब्रेकिङ न्युज चितवन भरतपुरको ताजा अप्डेट हेर्नुहोस..

सुवेदीले १५० मत ल्याउँदा दाहालले १४० मत३१ वैशाख, चित वन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमाले का विजय सुवेदीले पुनः अग्रता लिएका छन् । भरतपुर महानगर पालिका वडा नं. १ को ४०० मत मत गणना गर्दा सुवेदीले माओ वादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई उछिनेका हुन् ।

सुवेदीले १५० मत ल्याउँदा दाहालले १४० मत ल्याइन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १८० मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले १०६ मत ल्याइन् । वडा नं १ मा वडाध्यक्षका एमाले उम्मेदवार शुक्र श्रेष्ठ ले १६० र कांग्रेसका केशव महर्जनले १८१ मत ल्याएका छन् ।

यो पनि,,भरतपुर महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । यसअघि मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले विज्ञप्तिमार्फत बिहान ९ बजेबाट मत

गणना सुरु हुने जनाएका थिए ।अहिले पनि सर्वदलीय छलफल चलिरहेको छ । विशेषः मतगणना स्थलमा वस्ने उम्मेदवारका प्रतिनिधिहरु लाई कुर्सीमा राख्ने कि बेन्चमा

राख्ने भन्ने कुराले मतगणना पनि अघि बढ्न नसकेको हो । निर्वा ुचन अधिकृतले कुर्ची राखेको भएपनी दलका प्रति निधिहरुले बेन्च वा टेवल मागेका थिए । तर बेन्च राख्ने

बार नागेर जाने सम्भावना रहेपछि प्रतिनिधि भुइमानै बस्ने निर्णय भएको छ ।मतगणना महानगरपालिकाको वडा नम्बर १० स्थित चितवन उद्योग संघको ब्लक सी मा हुदैछ

१लाख ८५हजार ७ सय ५२ मतदातामध्ये भरतपुरमा १ लाख २७हजार ५ सय ६६ मत खसेको थियो । यो संख्या कुल मत दाताको करीब ६८‍.५५ प्रतिशत हो । भरतपुरमा ७

फिट अग्लो जालिसहितको फलामको बार लगाइएको छ भने ८ वटा सिसिक्यामेरा जडान गरिएको छ । अन्य अपडेटहरु हेर्न को लागि अब हामी सँए जोडिनुहोस् हामी

पलपलको अपडेटहरु दिदै जानेछौ तपाईको पनि यस विषयमन कुनै मत भए प्रतिक्रिया हरु दिनुहोस् र वशेष चुनावी माहोलमा हामी सक्दो जानकारी दिनेछौ धन्यवाद

Facebook Comments Box