काठमाडौँ महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभा गृहमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो । वडा नम्बर ३१ र ३२ बाट मतगणना सुरु गर्ने निर्वाचन अधिकृतले जानकारी दिएका छन्यसपटकको
निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्था पित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ ।
शान्तिपूर्ण रुपमा निर्वाचन, मतदाताको सुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ । काठमाडौँ मा कूल ३ लाख २४२ मतदाता रहेका छन् ।
यो पनि,, ब्रेकिङ न्युज चितवन भरतपुरको ताजा अप्डेट हेर्नुहोस..भरतपुर महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । यसअघि मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले विज्ञप्तिमार्फत बिहान ९ बजेबाट मत
गणना सुरु हुने जनाएका थिए ।अहिले पनि सर्वदलीय छलफल चलिरहेको छ । विशेषः मतगणना स्थलमा वस्ने उम्मेदवारका प्रतिनिधिहरु लाई कुर्सीमा राख्ने कि बेन्चमा
राख्ने भन्ने कुराले मतगणना पनि अघि बढ्न नसकेको हो । निर्वा ुचन अधिकृतले कुर्ची राखेको भएपनी दलका प्रति निधिहरुले बेन्च वा टेवल मागेका थिए । तर बेन्च राख्ने
बार नागेर जाने सम्भावना रहेपछि प्रतिनिधि भुइमानै बस्ने निर्णय भएको छ ।मतगणना महानगरपालिकाको वडा नम्बर १० स्थित चितवन उद्योग संघको ब्लक सी मा हुदैछ
१लाख ८५हजार ७ सय ५२ मतदातामध्ये भरतपुरमा १ लाख २७हजार ५ सय ६६ मत खसेको थियो । यो संख्या कुल मतदाताको करीब ६८.५५ प्रतिशत हो । भरतपुरमा ७
फिट अग्लो जालिसहितको फलामको बार लगाइएको छ भने ८ वटा सिसिक्यामेरा जडान गरिएको छ । अन्य अपडेटहरु हेर्न को लागि अब हामी सँए जोडिनुहोस् हामी
पलपलको अपडेटहरु दिदै जानेछौ तपाईको पनि यस विषयमन कुनै मत भए प्रतिक्रिया हरु दिनुहोस् र वशेष चुनावी माहोलमा हामी सक्दो जानकारी दिनेछौ धन्यवाद