ताजा समाचार ब्रेकिङ न्यूुज

ब्रेकिङ:चि‘तवनमा गठबन्धनलाई पछि पार्दै एमालेले कायम गर्यो अग्रता।

बैशाख ३१ ,चितवन । माडी नगरपालिका २ सय मत गन्दा ५ दलिय गठबन्धनको नतिजा एमालेको भन्दा पछि परेको छ ।माडी वडा नं।१ को मतगणनाको प्रारम्भिक नतिजा

अनुसार ५ दलिय गठबन्धन मेयरमा माओबादी केन्द्र ऋषि काफ्ले ८१ र एमालेकि ताराकाजी महत्तोले ८२ मत प्राप्त गरेकि छन ।त्यस्तै उपप्रमुखमा नेपाली काङ्ग्रेसका खेम

महत्तोको ८० , कृष्ण पौडेलले ३८ र रा।प्र।पाका मदन पौडेलको १८ मत प्राप्त गरेका छन ।त्यस्तै वडा नं।१ को अध्यक्षमा नेपाली काङ्ग्रेसका जिवन महत्तोले ८९ र रा।प्र।

पाका अमित लामाले ७५ मत प्राप्त गरेका छन । अब अन्य थप समचार अपडेट  पढ्नुस् रुपन्देही,वैशाख ३१  बुट वल “उपमहानगरपालिका को प्रारम्भीक मतगणनामा पनि

नेपाली कांग्रेस ले सुरूआती अग्रता लिएको छ। वडा नम्बर १ को २ सय मत गणना हुँदा गठबन्धनका साझा उम्मेद्वार नेपाली काङ्ग्रेसका खेलराज पाण्डेले ७३ मतसहित अग्रता

लिएका हुन्।दोस्रो स्थानमा राप्रपाका मृगेन्द्र शेरचन ४५ मतसहित पछ्याइरहेका छन्। यहाँ नेकपा एमालेका बाबुराम भट्टराईले ३३ मत पाएका छन्। वडा नम्बर १

मा१९ सय ७४ मत खसेको थियो । अन्य थप अपडेट हेर्नको लागि सबैले शेयर गर्नुस् र कहाँको अपडेट हेर्न चाहनुहुन्छ कमेन्ट गर्नुस हामी तपाईको लागि अपडेट गर्ने छौ

Facebook Comments Box