एक्सक्लुसिभ भिडियो ताजा समाचार

सिन्धुपाल्चोकमा सेनाले सोझै ह’रियार तेर्स्याए पछि( भिडियो सहित)

सिन्धुपाल्चोकको मेलम्ची– ४ मा बुथमै ठेलमठेल, सेनाले तेर्स्यायाे हतियारकाठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची– ४ ज्यामिरेमा मतदानका क्रममा केहीबेर तनाव भएको छ ।

अशक्त तथा अपांगता भएका व्यक्तिहरुलाई दलका प्रति निधिहरुले नै मतदान गर्न सघाएपछि झडपको स्थिति देखा परेको हो ।त्यस्ता अशक्तहरुलाई आफन्तले मतदान गर्न

सघाउन मिल्छ, तर दलकै प्रतिनिधिले सघाएको भन्दै बुथमै ठेलमठेल भएको थियो । तनाव उत्पन्न भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिन हतियार तेर्स्याएर

हल्ट गरेको बताइएको छ ।तस्वीर : दिनेश थापा अब थप समचारचितवन, ३० वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

‘प्रचण्ड’ ले आफूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोबारे केही जानकारी नरहेको बताएका छन् । भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट

मतदान केन्द्रको बुथ नम्बर कm बाट मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले आयोगले स्पष्टीकरण सोधेको विषय मा जानकारी नरहेको बताएका हुन् मौन अवधिमा मतदाता

लाई प्रभावित पाररेको भन्दै बिहीबार आयोगले प्रचण्डसँग स्पष्टीकरण सोधेको थियो । तर, शुक्रबार प्रचण्डले स्पष्टी करण सोधेको विषयमा जानकारी नआएको बताएका हुन्

। आफूले देश दुर्घटनामा जान्छ भनेर नभनेको बताएका प्रचण्डले भने, ‘मैले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ भनेको होइन । मेरो भनाइ तोडमरोड

गरियो । हँसिया हथौडामा नहाले, रेणुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेकै होइन आफूलाई आयोगले स्पष्टी करण सोधेको थाहा नपाएको बताएका प्रचण्डले भने, ‘८

घण्टे स्पष्टीकरणबारे थाहा छैन  सुनेको छैन सिन्धुपाल्चोक सेनाले ठेलम ठेल पछि सेनाले हतियार तेर्स्याए पछिको नियन्त्रण र निरन्तर मदतान हुदै गर्दाको दृष्य।।।

Facebook Comments Box