ताजा समाचार

पुर्व सचिव भिम उपाध्यायले गलत सुचना दिएपछि..

भिम उपाध्याए नेपाल सरकारको पुर्व सचिव एक जिम्मे वार नागरिक हुन उनले दिएको सुचनाले धेरै अर्थ राख्दछ यसपाली चाहि नराम्रो सँग जनताहरु झुक्किए हैन उनले

कहाँ बाट पाए यस्तो सुचना यस पटक गाँजा खाएका हुन त उपाध्यायले भन्दै उनका फ्याँनहरले प्रश्न गरिरहेका छन नत्र सधै सहि सुचना दिने उपाध्याय यसरी किन चु‘के त?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय निवार्चनको मतणना सुरु नहुँदै सामाजिक सञ्जालमा गलत सूचना फैलिएको छ फेसबुकमा काठमाडौं मतगणना भन्दै भिम उपाध्यायले

गरेको गलत पोस्टले केही बेरमै भाइरल बन्यो ।नेपाल सर कारका पूर्वसचिवसमेत रहेका उपाध्यायले गरेको पोस्ट लाई आधार मान्दै केही चर्चित व्यक्तिहरु सहित सयाैं सामा

जिक प्रयोगकर्ताले कपी पेस्ट गर्दै शेयर गरे ।तर यो मिथ्या सूचना भएको केही समयमै प्रमाणित भयो लगत्तै उपाध्या यले आफ्नो फेसबुक अकाउन्टबाट पोस्ट हटाए उपाध्याय

सामाजिक सञ्जालमा विभिन्न विषयमा पोस्ट गरी बार म्बार विवादित बन्दै आएका छन् ।जिल्ला निर्वाचन कार्या लय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले मतपेटिका

संकलन कार्य सकिएपछि सर्वदलीय बैठक बस्ने र त्यस पछिमात्रै मतगणनाबारे निर्णय हुने जानकारी दिएका छन् । उपाध्याय को श्रोतको कारण नै धेरै अनलाईन देखि सामा

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय निवार्चनको मतणना सुरु नहुँदै सामाजिक सञ्जालमा गलत सूचना फैलिएको छ । फेसबुकमा काठमाडौं मतगणना भन्दै भिम उपाध्याय

ले गरेको गलत पोस्टले केही बेरमै भाइरल बन्यो ।नेपाल सरकारका पूर्वसचिवसमेत रहेका उपाध्यायले गरेको पोस्ट लाई आधार मान्दै केही चर्चित व्यक्तिसहित सयाैं सामा-

जिक प्रयोगकर्ताले कपी पेस्ट गर्दै शेयर गरे तर यो मिथ्या सूचना भएको केही समयमै प्रमाणित भयो । अनि लगत्तै  उपाध्यायले आफ्नो फेसबुक अकाउन्टबाट पोस्ट हटाए ।

उपाध्याय सामाजिक सञ्जालमा विभिन्न विषयमा पोस्ट गरी बारम्बार विवादित बन्दै आएका छन् तर जिल्ला निर्वाचन कार्यालय काठमाडौं का” प्रमुख’ ठाकुर प्रसाद

भट्टराई ले मतपेटिका संकलन कार्य सकिएपछि सर्वदलीय बैठक बस्ने र त्यसपछिमात्रै मतगणनाबारे निर्णय हुने जान कारी दिएका छन् । यता सञ्जालमा भने भोट यति उति भन्दै  शेयर कमेन्ट चलिरहेको थियो।।

Facebook Comments Box