स्वास्थ्य

पैतला फु’ट्ने समस्या छ ? अब घरमै गर्नुस् उपचार

काठमाडौँ – चिसोको समयमा अनुहार, ओठ र हातखु’ट्टा फु’स्रो सम’स्या हुन्छ । जसका कारण छा’ला फु’ट्ने गर्छ । चिसोको समयमा हात’खुट्’टा र अनुहारको छा’ला मात्र होइन धेरैलाई कु’र्कुच्च तथा पैतला फु’ट्ने सम’स्याले पनि सताउँछ ।कुर्’कुच्चा फुट्’दा दुख्ने गर्छ । कुर्कु’च्चा फु’ट्दा मानिसको सौन्दर्यतामा पनि ह्रास आउँछ । शरीरका क्याल्सियमको कमी भएमा पैताल तथा कुर्कुच्चा फुट्न थाल्छ । चिसोे फुट्ने पैतला तथा कुर्कुच्’चालाई घरेलु उपायबाट पनि सम’स्या स’माधान गर्न सकिन्छ ।

पैताले फु’टेमा घरमै यसको उपचार र स्’याहार गर्न सकिन्छ । सबैभन्दा पहिला खुट्’टालाई मन’तातो पानीले राम्रोसँग धुनुपर्छ । त्यसपछि ता’तोपानीले धोएको खुटलाई राम्रोसँग सफा तौलियाले ओसिलो बनाउनु पर्छ ।त्यसपछि गुलाबजल, कागतीको रस र गिल्सरिन एउटा भाडामा राखेर मिसाउँने वा घोल्नुहोस् । सो मिश्रणलाई राति सुत्नुअघि पैताला तथा खुट्टामा लगाउनुहोस् । सो मिश्रण लगाइसकेपछि खु’ट्टामा मोजा लगाएर सुत्नुहोस् । भोलिपल्ट उठेपछि फेरि मनतातो पानीले खुट्’टा पखाल्नुहोस् । यो प्रक्रिया दैनिक निरन्तर गरिरहँदा कु’र्कुच्चा तथा पैतला फुट्ने स’मस्या समाधान हुन्छ ।

यो पनि पढ्नुहोस:

तपाई लाई दा’दको सम’स्याले स’ताएको छ ? यस्तो छ हटाउने घरेलु तरिका

काठमाडौ । दा’द एक सरुवा रो’ग हो र यो एक ब्याक्ती बाट आर्को ब्याक्तीमा सजिलो सङ सर्दछ । सङ्’क्रमित व्यक्ति अथवा जनावरसँगको लसपसबाट पनि सर्दछ । केवल छालाको स्प’र्शबाट मात्र नभएर यो रोग साझा कपडाको प्रयोग र जुठो खानाबाट पनि सर्दछ । सरुवा रोग र ख’तरनाक सङ्¥क्रमण भएकै कारणले दा’दलाई निको पार्न मुश्किल पर्दछ र समय लाग्न सक्दछ । यसलाई निको पार्ने मेडिकल क्रिम तथा अन्य औषधीहरू पनि पाइन्छन्, जुन डाक्टरको परामर्श बिनानै अपनाउन सकिन्छ । तर कुनै पनि रसायनिक औषधी अपनाउनुभन्दा पहिले घरेलु उपाय नै अपनाउनु उचित हुन्छ ।

यस्को स’ङ्क्रमित व्यक्तिले विशेष रुपमा ध्यान दिनुपर्ने कुराहरू : १) आफ्नो छालालाई सँधै सफा र सुक्खा राख्नुपर्दछ। धेरैदिनसम्म एउटै मोजा, अन्डरवेयर, गञ्जी लगाइराख्नुहुँदैन । २) कसिलो लुगा लगाउनुहुँदैन । दाद आएको भागमा हावा छिर्ने गरी लुगा लगाउनुपर्दछ । ३) नुहाइसकेपछि पुरै शरीरलाई राम्रोसँग पुछ्नुपर्दछ। काखी, गु’प्ताङ्ग, औँलाका काँपा, कान र घाँटीमा भएको पानीलाई पनि राम्रोसँग पुछ्नुपर्दछ । सफा कपडाले पुछ्ने बित्तीकै कहिल्यै पनि कपडा लगाइहाल्नुहुँदैन । पहिला हावाले सुक्न दिनुपर्छ अनि बल्ल सफा, खुकुलो लुगा लगाउनुपर्दछ ।               

४) अरू कसैसँग आफ्नो व्यक्तिगत लत्ताकपडा, तौलिया, जुत्ता वा रुमाल सेयर गर्नुहुँदैन । लुगा धुँदा तातो पानी र एण्टिफ’ङ्गस साबुनको प्रयोग गर्नुपर्दछ । ५) यदि घरमा कुकुर तथा बिरालो जस्ता घरपालुवा जनावर छ र त्यसको शरीरबाट सामान्यभन्दा धेरै कपालका रौँहरू झरेको छ भने तयसलाई तुरुन्तै पशुडाक्टरकहाँ जाँच गर्न लगिहाल्नुपर्दछ।

यस्ता छन् चिसो मौसममा दादको समस्याबाट छुटकारा पाउने घरेलु उपाय: १) लसुन: लसुनमा पाइने प्राकृतिक रसायनिक पदार्थ ‘एलिसिन’ र ‘अज्वाइन’को एण्टिब्’याक्टेरियल तथा एण्टिफङ्गल गुण दादा जस्ता छा’लाको सङ्क्रमणको लागि अचुक ओखति हो । लसुन दाद आएको छालामा दैनिक २ पटक लगाउनाले । २) काँचो बेसार: काँचो बेसारको बाक्लो जुस बनाउनुहोस् र दा’दमा लेप्नुहोस्। यसको एण्टिबायोटिक गुण ढुसीको सङ्क्रमणको लागि उत्तम हुन्छ। २ घण्टासम्म काँचो बेसारको लेप लगाइसकेपछि मनतातो पानीले सफा गर्नुहोस् ।

३) भिनेगर र नुन: भिनेगर र नुनको बाक्लो लेदो बनाउनुहोस् र त्यसलाई दा’द आएको ठाउँमा लगाउनुहोस् । ५ मिनेटपछि मनतातो पानीले सफा गर्नुहोस् । दिनमा २ पटकसम्म यस्तो गर्नाले कम्तीमा १ हप्ता र बढिमा २ हप्तापछि दादको दाग बिस्तारै घट्दै जान थाल्दछ । ४) सयपत्रीको फुल: सयपत्रीको फुल दिनहु दाद आएको ठाँउमा तिन पटक दल्नाले केवल सात दिनमा नै दाद गायब हुन्छ । यी घरेलु तरिकाले नै दादको उपचार गर्न सकिन्छ ।

Facebook Comments Box