मैले एमाले र माओवादी केन्द्रबीच ए’कता हुँदा नै भनेको थिएँ, त्यो एकता होइन, स\त्तामा जाने सिँढीमात्र हो । आखिरमा त्यही सा’बित भयो । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको त्यो घ’निष्टता यो बिन्दुमा आएर टु’ङ्गियो । अहिले ओली र माधवकुमार नेपालबीच घ’निष्टता बनेको च’र्चा भइरहेको छ । वास्तवमा एमाले भित्र ए’कता भइदिए त त्यो सबैभन्दा राम्रो कुरा हो ।
तर, ओली र प्रचण्डबीच ए’कता हुँदा नै मैले भनेजस्तै अहिले ओली र माधवकुमार नेपालबीच सम्बन्ध सुधारको विषयलाई मैले पार्टी एकताको पक्षमा देखिरहेको छैन । यसमा पनि म दा’उपेच नै देखि रहेको छु । ओलीको डि’जाइनमा राजनीतिक रुपमा सबैभन्दा धेरै कोही चि’प्लिएको छ भने त्यो माधवकुमार नेपाल पक्ष नै हो । सायद अब उहाँहरुसामु यति ठूलो मौ’का अब आउने छैन ।
माधव नेपाल पक्षमा हिम्मत भएका कोही पनि छैनन् भन्ने कुरा ओ लीले पहिलादेखि नै राम्ररी बुझिसकेका थिए । त्यसैले ओलीले आफ्नो उद्देश्यअनुसार माधवकुमार नेपालहरुलाई सजिलै प्रयोग ग रे । त्यो कुरालाई माधवजीहरुले बुझ्न सकेनन् । मौका पाउनासाथ ओलीजीले उहाँहरुलाई बिस्तारै खु’र्किएर फाल्न थाल्नेछन् र पार्टी मा ओलीजी च’म्किनेछन् । तर, ओलीजी च’म्किएर यो देश र कम्यु निस्ट आन्दोलनको हि’त हुन्छ भन्ने मलाई लाग्दैन ।
ओलीजी यतिबेला क्रा’इसिसमा हुनुहुन्थ्यो । यो क्राइसिस समाधान गर्नका निम्ति मात्र माधव पक्षसँग उहाँले एकताको कुरा ल्याएको हो भन्ने मलाई लाग्छ । ओलीजी साँच्चै नै पार्टी एकताको पक्षमा हो भने उहाँ यति सं’कटमा आइपुग्नुपर्ने नै थिएन । योभन्दा पहिला नै यसरी ए’कताका लागि पहल गर्दा योभन्दा बढी उ’पलब्धि हुन्थ्यो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा खेरि नै ओलीले चालेका कद मले पार्टी एकता सं’कटमा परेको हो भनेर धेरैले भनेकै हुन् । त्यस यता, सर्वोच्चको आदेशअनुसार एमाले र माओवादी पूर्ववत् अवस्था मा आइपुगेपछि पनि ओलीकै कदमका का’रण एमालेभित्र वि’वाद बढेको भनेर भनिएकै हो ।
अहिले ओली ने’तृत्वको सरकारले विश्वासको मत गु’माएको अवस्था एकातिर थियो भने अर्कोतिर अल्पमतको सरकार गठन गर्ने अ’वसर पाए पनि ३० दिनभित्र विश्वासको मत हा’सिल गर्नुपर्ने चु’नौती ओली सामु छ । त्यसैले ओलीजीले पार्टी एकताका लागि पहल गरेजस्तो गर्दैै माधवकुमार नेपाल पक्षलाई था’मथुम पारेका हुन् ।
हिजो प्रचण्डजी चि’प्लिएजस्तै आज माधवकुमार नेपाल चि’प्लिए का छन् । हिजोका दिनमा प्रचण्डजी ‘साँच्चै नै पार्टी ए’कता हुने भयो’ भन्ने ठानेर एमालेसँग एकता गर्न आए, तर ओलीजीले प्रच ण्डजीलाई प्रयोग गरेर सरकारमा जाने यो’जनामात्र बनाएका थिए, पार्टी एकता ओलीको चाहना नै थिएन । अहिले पनि ओलीजीले माधवकुमार नेपाललाई त्यसैगरी प्रयोग गरेका हुन् ।