ताजा समाचार सामाजिक

“पुन्य गौतम र भाईरल मेयरको च”र्काचर्की ( भिडियो सहित)

काठमाण्डौं।पछिल्लो समय निकै चर्चामा रहेका भाइरल मेयर र पुन्य गौतमको पहिलो पटक भेट भएको छ  पहिलो भेटमै उनीहरु बिच चर्काचर्की परेको छ । पछिल्लो समय निकै विवादमा फसेका भाइरल मेयर खड्ग फागो पुण्यका हरेक प्रश्नमा रिसले भए आगो ।”“सडकमा लाठीचार्ज गरेर

एकाएक लगाउन भाइरल बनेका मेयर उर्लाबारी काण्डमा नराम्रोसँग फसे त्यसपछि फेरि स्थानीय एकजना व्यक्ति माथि कुटपिटको आरोप लागेपछि झनै विवादमा परेका थिए ।“यिनै विषयमा कुरा गर्न पुन्य गौतम ल’कडाउनको समयमा काठमाडौंदेखि मोरङ उर्लाबारी आएका छन्  उनी

हरू बिचको अन्तरवार्ता देखेर सबै डराएका छन् । पुन्यले लिएको अन्तर्वार्तामा पुन्यको हरेक प्रश्न सुनेर मेयर फागो रिसले भए आगो ।”निकै चर्काचर्की भएको डरलाग्दो अन्त र्वार्तामा अन्त्यमा पुन्यले मेयरलाई यस्तो सम्म भने पछि र मेयरले यस्तो सम्म भने पुन्य नै छक्क” परे मेयर को” कुरा सुनेर सबै अचम्ममा परे र सबैले मे”यरको तारिफ गरे तल को भिडियोमा हेर्नुहोला ।”

य‍ो पनि काठमाडौं, बैशाख ३१ । माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको भनेका थिए उनले तपाईंले  निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ।

तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नु भयो रु भनेर जि”ज्ञासा राखेका थिए। र त्यसको त्यसको  जवाफमा ओलीले हो,कारबाही फुकुवा भयो अरु पनि गर्ने योजना छ भने पछि” के अब त्यसो भए माधव” नेपालका माग पूरा गर्दिनु हुने भो भन्दै अर्को जिज्ञासा राखे

को स्रोतले जनाएको छ। दाहा”लले तपाईं त निर्णय पनि” देब्रे हातले गर्नुहुँदो रहेछ भनेपछि ओलीले हो अब निर्णय देब्रेले गरे पनि “दाहिने ले गरे पनि अहिले लाई कारबाही फुकुवा भएको साँचो भन्ने जवाफ दिएको स्रोतले जनाएको छ।

करिब पाँच मिनेट जति ओलीसँग सवाल–जबाफ गरेका दाहालले ओलीसँग गत भदौ २६ गतेको निर्णयतर्फ फर्कन समेत आग्रह गरेका थिए। ‘तपाईं २०७५ जेठ २ मा फर्कन खोज्दै हुनुहुँदोरहेछ तर अब भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयतर्फ फर्केर पार्टी मिलाए भैगो नि,’

दाहालेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। तर त्यसको जबाफमा ओलीले म अहिले यतै लागेको छु, भदौ २६ वा अन्य धेरैतिर फर्कनु छ, त्यो कुरा पछि नै विचार गरौंला भनेर फोन राखेका थिए। नागरिक दैनिकबाट

Facebook Comments Box