एजेन्सी ताजा समाचार रोचक

पृथ्वी मा रहेको अहिले सम्मकै बुढो जिब जसको उमेर थाहाँ पाउदा अचम्म पर्नुहुनेछ । फोटो फिचर

२६ असोज, काठमाडौं। पृथ्वीमा अरबौँ खरबौँ जि”वजन्तु हरु छन् । सबैको जन्म,मृत्यु तथा उमेरको अभिलेख राख्ने कुरा कल्पना बाहिरको कुरा हो । तर वैज्ञानिकहरुले एउटा झण्डै दुई सय वर्ष उमेरको क”छुवाको चाहीँ जन्मकुण्डली
नै उतारेका छन् ।यो कछुवामा पृथ्वीमा अ”हिलेसम्म रेकर्ड गरिएको मध्ये सबैभन्दा धेरै उ”मेरसम्म बाँ’चेको जिव हो । यो कछुवाको उमेर १ सय ८९ वर्षको छ । सेसेल्स प्रजाति को उक्त कछुवाको नाम जोनाथन हो ।दक्षिण आन्ध्र महा-
सागरीय टापु सेन्ट हे”लेनामा रहेको यो कछुवाले दुई”वटा विश्वयुद्ध, आर्थिक महामन्दी, घातक स्पेनिस फ्लू महामारी देखि कोरोना भाइरस महामारीको यूग समेत भोगेको छ । मानिसका कैयन् पु”स्ता लाई विदा गरिसकेको यो कछुवा
अझै स्वस्थ छ ‘।”हिन्द महासागरको से”सेल्समा रहेको यो कछुवालाई सन् १८८२ मा अन्य ३ कछुवासँगै सेन्ट हेलेना ल्याइएको थियो । त्यसबेला जोनाथनको उमेर ५० वर्षको थियो। अर्थात् जोनाथनको जन्म सन् १८३० मा भएको हो
।सन्१९३०को दशकमा सेन्टहेलेनाका गभर्नरले यो कछुवा को न्वारान गरेका थिए ।यो कछुवा सेन्ट हे’लेनाका गभर्नर को स”रकारी आवास प्ला”न्टेसन हाउस प”रिसरमा “बस्दै आएको छ र यसको सरकारी कर्मचारीहरुले विशेष हेरचाह
र स्याहार सुसार गर्ने गर्दछन्“।”यो निकै दुर्लभ प्र”जातिको कछुवा हो।कुनैबेला लोप भएको ठानिएको सेसेल्स जाएन्ट प्र’’जातिको क”छुवाको संख्या हाल झण्डै ८० वटा र”हेको अनुमान छ । यो प्रजातिको कछुवाको औषत उमेर डेढसय वर्ष हो ।
Facebook Comments Box