प्रवासी

मलेसिया अ‘पडेट। अ’वैधा‘निक बस्नेको लागि आयो यस्तो ख’बर । विस्तृत हेर्नुहोस ।

मलेसिया सरकारले फेरि पनि अवैध का‘मदारहरुको लागि कडा”ई गरेको छ। को’रोनाको कार”ण ला”मो समय देखि मलेसिया’का विभिन्न शहरहरु अझै पनि बन्द छन।छन भने केहि क’म्पनीहरु पनि उस्तै’ छन। दोश्रो खो”प लगाई सके पछि भने केहि खुकुलो हुने आशावादी छौ। यो विचमा पनि

“विभिन्न ठाउँ होस्टे’लहरुमा प्रह’रीले वि”शेष ई’म्रिगेशनले छापा हानेको भिडियोहरु पनि देखियो सरकारले अनाउन्स गरिसकेको छ अवैधानिक हरुको लागि। मलेसियाले अवैध रुपमा आफ्नो मुलुकमा रहेका विदेशी कामदारलाई घरअब फर्किनका लागि यस वर्षको अ’न्त्यसम्मको स’मय दिए को

छ ।मलेसियामा नेपालसहित इन्डोनेसि’या,बंगलादेश, अनि भियतनाम, भारत र म्या”नमार लगायत विभिन्न देशहरुका अवैध कामदार ठूलो सं’ख्यामार रहेको अनुमान छ कोरोना भाइरस सं’क्रमण को बीचमा मलेसिया को प्रह”रीले छापा मार्दा अवैधरुपमा बसेका कामदारहरु ठूलो संख्यामा रहेको

भेटिएको मलेसियाका सञ्चारमाध्यमहरु ले बताएका छन् । मलेसिया यसअघि जुन महिनाको अन्त्यसम्मको स्वदेश फर्किने वा वैधानिक भई बस्ने समय दिएको थियो तर पनि मलेसिया सरका’रले को’रोना भा’इरस संक्र”मण हरु लाई “नियन्त्रण मा लि”न क’डा खालको आ”वागमन नियन्त्रण

आदेश लागू गर्दा अवैधा’निक काम”दार प्रक्रि”या पूरा गरेर स्वदेश फर्किन नपाएको अवस्थामा रि”क्यालिब्रेसन भनिने रिहाईरिङ र घ”रफिर्ती कार्य”क्रमको अव”धि थप गरी अब डिसेम्बर २०२१ को अन्त्यसम्म पुर्‍याएको हो ।रिहाईरिङ र घ’रफिर्ती कार्यक्रममा २ ला”ख बढीले पनि म’लेसियामा नै

वैधा’निक भएर काम गर्न चा’हेको अनि एक लाख बराबर काम दार भने स्व’देश फर्किन चाहेको भने बताइएको छ । मलेसिया ले स”ञ्चालन गरेको रिहाईरिङ र घर फि“र्तीको अवधि थप गर्न मलेसियामा आफ्ना नागरिक का”मदारको रुपमा पठाउने नेपाली दूता”वाससहित विभिन्न देशका दूता

वा’सहरुले आग्रह गर्दै आ”एको अ”वस्थामा अव”धि थप” भएको नेपाली दूतावासले जनाएको छ ।नेपाली दूतावासले अ”वैधानिक हैसियत मा बसेका नेपाली हरुु लाई मलेसिया सरकार ले दिएको अव’सरको फाइ”दा उठाइ तोकिए को!’ अव”धिमा वैधानिक भएर काम गर्न वा स्वदेश फर्किन पनि

आग्रह गरेको छ । अब स्वदेश फर्किन पाँच सय मलेसियन रिंगिट ज’रिवाना तिर्नुपर्ने व्यवस्था छ ।आवागमन नियन्त्रण आदेश’का कारण मले’सियाको अध्यागमन वि’भाग नखुले पनि अ’वैधानिक वि’देशी का’मदारहरु स्व”देश उड्नु भन्दा ६ घण्टा अघि मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थल केयल

“आईएमा गई तोके को जरि”वाना रकम तिरेर औंठा छाप दिएर स्वदेश फर्किन पा”उने व्यवस्था मि”लाइएको नेपाली दूतावासले जनाएको छ ।मलेसियामा एम”ओसी लागू भए का कारण पहिले जस्तो अध्या”गमनको अनलाइन प्रणाली बाट एक्जीट पर्मिट र चेकआउट मेमो नि“काल्न नपर्ने भए

काले सहज रहेको पनि मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीले ब”ताएका छन् । “कार्कीका अनुसार सन् २०२० अथवा सो भ”न्दा अ”गाडि नै रोजगार दाता कम्पनी छाडेर भागी अ”वैधानिक भए“काहरुले मात्र जरिवाना तिर्नुपर्ने छ, एम”ओसी आदे”शका कारण स्वदेश फर्किन नपाएकाहरुलाई कुनै जरिवाना तिर्नुपर्ने छैन ।

Facebook Comments Box