ताजा समाचार राजनीतिक सामाचार

तरुनीको पोई’ भन्दै जनार्दनले जब स्टेजमै झापड हाने !

काठमाडौँ – तत्कालीन नेकपा माओवादीका नेता हेमन्त प्रकाश ओली (सुदर्शन) संसदवादी हुन र संसदमा छिर्न कति लालहित थिए भन्ने कुराको एउटा तथ्य बाहिरीएको छ । उनले अहि ले संसदीय चुनाव प्रयोगको नेपाल कम्युनिस्ट पार्टीले लिएको नी ति वि’रुद्ध गएर पार्टी फुटाए पनि स्वय उनी नै पहिला संसद वादी भएको पुष्टि भएको छ ।

सुदर्शनले आफै सगरमाथा टेलिभिजनमा दिएको अन्तरवार्तामा प्रचण्डसँग हुदा सांसद र मन्त्रीको लागि वेला वेला आग्रह गर्दा पनि आफूलाई नि शेष गरिएको गुनासो गरेका छन् । उनले भने का छन्, ‘मैले पनि सभासद मन्त्री हुन पाउनु पर्छ भन्ने राइट हो की होइन ? त्यो पार्टीमा अरु सवैलाई बनाए मैले ।

सवैलाई वनाई सकेपछि मेरो अनुभूति के भयो ? भने मेरो यति का छोरा छोरी भए कमरेड ! कहि ले हल हुन्छ की ? कहि कतै जागीर हुन्छ कि ? भन्दाखेरी यत्तिका छोरा छोरी किन जन्माउनु र ! भन्ने जवाफ पाएको छु । हुेर्नु यो अनुभूति हुन्छ कि हुदैन ? भावना त्यहाँ हुन्छ कि हुदैन ।’

नेता सुदर्शनको पनि आफ्नै समस्या थियो । घरमा एउटा वुढी हुदा हुदै पनि पार्टीमै छोरी सरह उमेरको संचारकर्मी अअम्बिका चन्दसँग पार्टी अनुशासन विपरित दोस्रो विवाह गरे ।

जसले प्रचण्डको पार्टीमा रहदा का’र्वाही मात्र भएन अहिले अर्थमन्त्री रहेका जनार्दन शर्माले पार्टी कार्यालयमा आयोजित, एउटा सार्वजनिक कार्यक्रममै झा’पड हानेका थिए । का’रवाही गरेर पार्टीबाट नि’ष्काशित गर्ने क्रममा पार्टी कार्यालय पेरिसडाँ डामा आयोजित कार्यक्रममा शर्माले ‘तरुरीको पोई’ भन्दै झा ’पड हानेका थिए । त्यतिबेला सुदर्शनले आफ्नो दोस्रो विवाह गर्नु बाध्यता भएको बताएका थिए । तर संसदवादमा छिर्नु भने उनका लागि वाध्यता नभएर परिवार पाल्ने आवश्यकता हुदै थियो ।

सुदर्शनले फेरी भने, ‘मैले चाहि राज्यसत्तामा गएर एउटा अनूभव गर्छु । राज्यसत्ता वुझ्छु, कर्मचारी व्युरो क्रेयसीहरुले मन्त्री भएकैलाई भाउ दिन्छ नि त हैन । सभाषद भएकैलाई दिन्छ नि त । पार्टीको नेताको त केही मतलव हुदैन । त्यो हिसावले पनि राज्यसत्ता वुझन खोजे र कसरी वदल्न सकिन्छ भनेर सोचे ।

मलाई नि’शेधित गरियो ।’नेता सुदर्शन यसरी प्रचण्डको पार्टीमा हुदा संसदवादको आहालमा डुवुल्की मार्न चाहेको कुरा उनकै भनाईबाट पुष्टि भएका छन । तर उनले डुवुल्की मार्ने अवसर नपाएपनि मात्र प्रचण्डबाट बाहिरीएर न्युक्लियस पार्टी गठन गरेका थिए ।

पछि विप्लवको नेतृत्वको पार्टीमा अस्तित्व रक्षाको लागि आए को धेरैको बुझाई छ ।नेता सुदर्शनको भनाईमा संसदवादको आहलमा डुव्न उनले धेरै नै प्रयास गरेका रहेछन् तर मात्र नस क्नु भएको रहेछ । उनी आफै भन्छन्, ‘तीन वटा क्षेत्रवाट म उठन खोजेको थिए ।

झापा २, रुकुम २ र दाङ ३ बाट । दाङ ३ वाट स्वीकृत पनि भयो । तर पोष्ट वहादुरको जुवाई र जनार्दन शर्माको वहिनी त्यहाँ सजिलो ठाउँमा लड्नु पर्ने भएकाले उहाँहरुले आफ्नो मान्छे अगाडि ल्याउनु भयो । मलाई चाहि फ्याक्दिनु भयो ।’

उनले फेरी पनि आफूमाथि समानुपातिकबाट भएपनि सभाष दमा लिने कुरा हुदा हुदै त्यहा पनि निश्चित नगरिएको । १ करोड ६० लाख रुपैया अनन्तले खाएर आफ्नो नाम हटाएको खुलासा गरेका छन् ।

उनले भनेका छन्, ‘समानुपातिकमा ल्याउदा खेरीमा पनि १ करोड ६० लाख रुपैया घुस खा एर अनन्त जीले कम्युटरमा वसेर नामै हटाउई दिनुभयो । त्यहि वस्ने साथीहरुले भनेका छन् मलाई । यो सवै मलाई चाहि कसरी विस्थापित गर्ने भन्ने थि    यो । पूजीवादी पार्टीमा हावी भएपछि कसरी क्रान्तिकारीलाई सिध्या उदा रहेछन भन्ने,

राम्रोसँग् थाहा भयो ।’सुदर्शनका यी कुराले पहिले नै संसदवादी भएर विप्लवको पाटीमा आएको भन्नेहरु पनि छन । तर पनि उनले आफूलाई रुपामान्तरण गरि आगाडि जानुपर्छ । नेकपाका महासचिव विप्लववाट पार्टी फुटाएर छुट्टै क्रान्ति गर्छौ भन्ने कुरा हावादारी कुरा मात्र हो उनकै समर्थकहरुको भनाई छ ।

यदि क्रान्ति गर्नु छ भने सवै क्रान्तिकारीहरु एक हुनु पर्ने जन ताको माग छ । संसदीय व्यवस्थामा सुरुको संविधान सभाको चुनावमा समेत कैला लीबाट सभासद उठनु होस, ,भन्दा म उठदैन अरु नेताहरु उठ्छन भन्ने नेता विप्लवलाई संसदवादी भन्नु गलत हुने जनताको वुझाई छ ।

वेला वेला प्रचण्डका गृहमन्त्री देखि विभिन्न मन्त्री सांसदका अफरलाई परित्याग गरि क्रान्तिको नेतृत्व गरिरहेको लिडरलाई एउटा चुनाव प्रयोग को कार्यनीतिलाई आधार मानि संसदवादी भन्न मिल्छ र ?

विप्लवले नेतृत्व गरेको नेकपावबाट फुटेर नेकपा (वहुमत) नाम दिएका र क्रान्ति गर्छौ भन्ने नेता –कार्यकर्ताहरुले गम्भीर रुपमा वुझ्न सक्नुपर्ने आम क्रान्तिकारी पंक्तिको धारणा रहेको छ।Motivate newsबाट!

Facebook Comments Box