भिडियो हेर्न समचारको अन्तमा जानुहोस् ।सहि कि गलत ?राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले पर्यटन मन्त्री प्रेम आलेको शैली मन्त्री पद अनुकुलको नभएको बताए का छन् ।
एक टेलिभिजन अन्तर्वार्तामा उनले यस्तो बताए का हुन् ।उनले मन्त्रीले उद्यमीलाई सार्वजनिक रुपमै दुत्कारेर थर्काउनु गलत हुने बताए । उनले सरकारले पनि कानूनबमोजिम आफ्नो कदम
चाल्नुपर्नेमा जोड दिए उनले मिडिया, बौद्धिकहरुलाई विभाजित गरेर उद्यमी हरुमाथि लालआतंक मच्चाउने काम गरिनु गलत भएको बताए ।उनले पर्यटनमन्त्री आलेको पछिल्लो शैलीप्रति
आफू सहमत नभएको स्पष्ट पारे । उनले राम्रो गर्नेलाई राम्रो भन्नुपर्ने र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्नेमा जोड दिए ।उनले मन्त्री आलेको शैली प्रजातान्त्रिक मर्यादा र मन्त्रीपद अनुकुल
नभएको पनि टिप्पनी समेत गरेका छन।।। अब थप समचार अनि भिडियो काठमाडौं, ४ माघ । समाजसेवी हेम थापाले प्रेम बानियाँ अमेरिकामा मुसोजस्तो लुकेर बसेको टिप्पणी गरे का
छन् । उनले आफूले बानियाँलाई पत्रकार पनि नभन्ने बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले
यस्तो बताएका हुन् ।उनले भने-“प्रेम बानियाँ पत्रकार नै हुनु हुन्थ्योहोला पहिला, टिभीमा चर्को चर्को कराएर बोल्ने, टिभी नै फुट्नेगरि कराउँथे, अहिले अमेरिकामा मुसोजस्तो लुकेर बस्ने,
पत्रकार त भन्दिनँ त्यस्तालाई, मुसा भन्छु म ।”बानियाँले सन्२०२१ को डिसेम्बर ८ मा सिताराम कट्टेल (धुर्मुस) सँगको फोटोसहित धुर्मुसले आ‘त्महत्या गर्यो भने के हुन्छ दु’रूत्साहन
को मुद्दा कसलाई लाग्छ ? भन्दै लामो स्टाटस लेखे का थिए ।यही विषयमा थापाले बानियाँविरुद्ध कडा टिप्पणी गरेका हुन् ।उसो त हेम थापाले यस पटक मात्र हैन विभिन्न समयमा धेरैे
को पक्षमा टिप्पनी गर्न गरेका छन। अब भिडियो हेर्नुस र प्रतिक्रियादिनुस्। प्रेम बाँनियालाई मुसा किन भने हेम थापाले यति आ’क्रोस् पोख्नुको कारण के हो विशेष खुलाशा सहित भिडियो हेर्नुस् र कमेन्ट गर्नुस्।। यो गलत कि सहि के लाग्छ तपाईला