एक्सक्लुसिभ भिडियो ताजा समाचार

राजेन्द्र लिङदेनले संसदबाट राजा र धर्म ल्याउछु भन्नु ठगि धन्दा होः बालकृष्ण न्यौपान भिडिओ

नेपालका लागि नेपाली पार्टीका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले राजेन्द्र लिङदेनले संसदबाट राजा र धर्म ल्याउछु भन्नु एउटै ठगि धन्दा भएको बताएका छन् ।

अहिले नेपाल परिर्वतनको संघारमा रहेकाले स्वतन्त्रहरुले जितेको र यो जित पार्टीहरुलाई विकल्प खोज्नको लागि जिते भएको उनको भनाई छ ।

कमल थापाको स्वार्थ जोडिएको राप्रपाको अध्यक्षसँग राजेन्द्र लिङदेनले संसदमा दुई तिहाई ल्याउँछु भन्ने कुरा असम्भव रहेको बताएका छन् ।

उनले भने– प्रचण्डले संसदबा र साम्यवाद ल्याउछु भन्नु, कमल थापाले संसदबाट हिजो राजा ल्याउँछु भन्नु र राजेन्द्र लिङदेनले संसदबाट म राजा र धर्म ल्याउछु भन्ने एउटै धन्दा हो, तर पुरा हुने वाला छैन् ।

कमल थापा राजावादी नभएको राजनीति व्यापारी भएको आफु राष्ट्रवादी भएको अहिलेको राजनीति बेरोजगारलाई रोजगारी भएको देश विकास गर्नको लागि नभएको संविधान नै आमुल परिर्वतन गर्नुपर्ने बताएका छन् ।

प्रचण्ड आलु जस्तो जेसँग पनि मिल्ने स्वार्थसँग जोडिएको नेपालमा राजा ल्याउनको लागि जनता तयार हुनुपर्ने चिन र भारतमा मित्रता भयो भने नेपालमा गणतन्त्र चल्ने उनले बताए ।

 

Facebook Comments Box