खुट्टा लागेको छोरा हुँ, आमा-बुबाबाट स्वतन्त्रता चाहन्छुः जि-बब (भिडिओ)काठमाडौं । चर्चित र्यापर सुदीप भण्डारी ‘जि-बब’ ले आफूलाई परिवारबाट स्वतन्त्रता
चाहिएको बताएका छन् । बुबाआमाविरुद्ध आफूले मुद्दा हालेको नभइ स्वतन्त्रताका लागि जिल्ला प्रशासन कार्या लयमा निवेदन दिएको उनको भनाइ छ ।जि-बब र बाबु
आमाले एक-अर्काविरुद्ध उजुरी दिएको सार्वजनिक भएपछि जि-बबले आज पत्रकार सम्मेलन आयोजना गरी आफ्नो प्रष्टीकरण दिएका हुन् । उनले आफूले बुबाआमा
विरुद्ध मुद्दा दिएको नभइ निवेदन दिएको बारम्बार दोहो र्याए ।जि-बबले भने, ‘मैले स्वतन्त्रता खोजिरहेको हो । त्यसैका लागि कपीमा लेखेर सिडीओमा निवेदन दिएको हुँ
। तर सबैले मुद्दा हाल्यो भन्दा समस्या भयो । मेरो भनाइ यत्ति हो कि म खुट्टा लागेको छोरा हुँ । मेरो बुवाआमाले मेरो काममा हस्तक्षेप गर्नुभएन । तर, मैले मुद्दा हालेको
होइन । निवेदन दिएको हुँ । निवेदन भन्छ यसलाई । नि…वे…द..न…’ थप हाईलाईटबुबाआमाविरुद्ध आफूले मुद्दा हालेको नभइ स्वतन्त्रताका लागि जिल्ला प्रशासन कार्या
लयमा निवेदन दिएको उनको भनाइ छ ।जि-बब र बाबु आमाले एक-अर्काविरुद्ध उजुरी दिएको सार्वजनिक भएपछि जि-बबले आज पत्रकार सम्मेलन आयोजना गरी
आफ्नो प्रष्टीकरण दिएका हुन् । उनले आफूले बुबाआमा विरुद्ध मुद्दा दिएको नभइ निवेदन दिएको बारम्बार दोहो र्याए ।जि-बबले भने, ‘मैले स्वतन्त्रता खोजिरहेको हो चर्चित र्यापर सुदीप भण्डारी ‘जि-बब’ ले आफूलाई परिवारबाट स्वतन्त्रता चाहिएको बताएका छन् । बुबा आमाविरुद्ध आफूले मुद्दा हालेको नभइ स्वतन्त्रताका लागि
जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको उनको भनाइ छ । उनले भनेका छन बुबा को माया लाग्छ तर आमाको अर्कै ब्वाई फ्रेण्ड रहेको पनि उनले बताएका छन सधै पैसा
को लागि आफूलाई टेन्सन दिने टो’क्ने गरेको पनि जिबबले बताएका छन थप सिधा कुरामा जिबबको अन्तवार्ता हेर्नुस।।