एक्सक्लुसिभ भिडियो ताजा समाचार

चितवनमा रेणुलाई भोट नदिए देश दुर्घटनामा जान्छ भनेको होईन: प्रचण्ड( भि‘डियो सहित)

३० वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आफूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोबारे केही जानकारी

नरहेको बताएका छन् । भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाटमतदान केन्द्रको बुथ नम्बर कm बाट मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले आयोगले स्पष्टीकरण

सोधेको विषय मा जानकारी नरहेको बताएका हुन् मौन अवधिमा मतदातालाई प्रभावित पाररेको भन्दै बिहीबार आयोगले प्रचण्डसँग स्पष्टीकरण सोधेको थियो । तर, शुक्र

बार प्रचण्डले स्पष्टी करण सोधेको विषयमा जानकारी नआएको बताएका हुन् आफूले देश दुर्घटनामा जान्छ भनेर नभनेको बताएका प्रचण्डले भने, ‘मैले हँसिया हथौडामा

भोट नहाले देश दुर्घटनामा जान्छ भनेको होइन । मेरो भनाइ तोडमरोडगरियो । हँसिया हथौडामा नहाले, रेणुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेकै होइन आफूलाई

आयोगले स्पष्टी करण सोधेको थाहा नपाएको बताएका प्रचण्डले भने, ‘८ घण्टे स्पष्टीकरणबारे थाहा छैन । सुनेको छैन ।’

भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुर बाट मतदान केन्द्रको बुथ नम्बर कm बाट मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले आयोगले स्पष्टीकरणसोधेको विषय

मा जानकारी नरहेको बताएका हुन् मौन अवधिमा मतदाता लाई प्रभावित पाररेको भन्दै बिहीबार आयोगले प्रचण्डसँग स्पष्टीकरण सोधेको थियो । तर, शुक्रबार प्रचण्डले स्पष्टी

करण सोधेको विषयमा जानकारी नआएको बताए का हुन् आफूले देश दुर्घटनामा जान्छ भनेर नभनेको बताएका प्रचण्डले भने, ‘मैले हँसिया हथौडामाभोट नहाले देश दुर्घ टनामा जान्छ भनेको होइन बाकी अब ऋषि धमला सँग को कुराकानी हुर्नुस्।।

Facebook Comments Box