ताजा समाचार

यि चर्चित नेताहरुले भर्खरै गरे मतदान कसले कहाँ बाट गरे( फोटो फिचर)

चितवन, ३० बैशाख । भरतपुर महानगरपालिका मेयरकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् ।उनी र उनकी बहिनी गंगा दाहालले पनि भरतपुर१४ स्थित “आधारभुत

विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।भरतपुरको निर्वाचनअहिले देशभरिका जनताका लागि चासोको विषय बनेको छ ।यहाँ एमालेबाट विजयी सुवेदी र कांग्रेसका बागी उम्मे द्धवार जगन्नाथ पौडेल पनि चुनावी प्रतिष्पर्धामा नै छन् ।।

हुन् । त्यसै गरि विवेकशील साझा पार्टीको मेयर उमेदवार Samikchya Baskota ले पनि भर्खरै काठमाडौं मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुल केन्द्र बाट मतदान गरेकी।।

छिन्।काठमाडौं महानगरपालिकामा विवेकशील साझाबाट मेयर उपमेयरमा महिला उम्मेदवार छन्। उपमेयरमा कीर्ति तुलाधर उम्मेदवार बनेकी छन्। प्रकाशन प्रशारणको लागि।अर्का नेता तिलोत्तमा — गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेका छन् ।उनले बिहान ७ बजे तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गरेकापूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गर्दै! रेणु र गंगाले पनि गरि सकेका छन भने प्रचण्ड पनि पुगिसके का छन।

 

Facebook Comments Box