काठमाडौँ । मतदानको अघिल्लो दिन राती पैसा बाँडेको भन्दै एमाले सांसद नविनालामालाई स्थानीयले घेरिरहेको भिडियो सार्वजनिक भएको छ भर्खरै सार्वजनिक विडियो
मा एमाले सांसद नविना लामाले पैसा बाँढेको भन्दै काभ्रे, चौँरी देउराली ६ का स्थानीयले घेरेका छन् । भिडियोमा सांसद लामा निरास मुद्रामा देखिएकी छिन् । स्थानीयले
चर्को आवाजमा उनको वि,रो,ध गरिरहेका छन् ।स्थानीय तहका जनप्रतिनिधिहरु का लागि भो”ली मतदान हुँदैछ निर्वाचन आयोगले मतदान शुरु हुनुभन्दा ४८ घण्टा अघि
मौन समय तोकेको थियो । यही मौन समयमा सांसद नविना लामा पैसा बोकेर मतदाता प्रभावित पार्दै हिडेको भन्दै स्थानीयले घेरा हालेका हुन् अब थप_ वैशाख ३० गते
मतदाताले थाहा पाउनै पर्ने विषयहरू काठमाडौँ । वैशाख ३० गते ७ सय ५३ स्थानीय तहमा निर्वाचन हुँदैछ । त्यस का लागि आज मध्येरातबाट भने शून्य समय शुरू हुँदैछ ।र
स्थानीय तह स्थानीय सरकार हो । स्थानीय तह स्वायत्त छन् । उसको आफ्नै कार्यापालिका, न्यायापालिका र व्यवस्थापिका हुन्छ सबै प्रतिनिधि प्रत्यक्ष निर्वाचन प्रणाली
बाट निर्वाचित हुने भएकाले बहुमत वा अल्पमतका आधार मा प्रमुख र उपप्रमुखको जिम्मेवारी परिवर्तन गर्न सकिदैन । हरेक प्रतिनिधिहरु ले संविधानअनुसार गम्भिर प्रकारको
अपराध नगर्दा सम्म निर्वाचित भएपछि पुरा अब कार्यकाल स्थानीय तहको नेतृत्व गर्नेछन् ।स्थानीय तहलाई स्वायत्त अधिकार दिएको हुन्छ यी अधिकार हरु कार्यान्वयनमा।
स्थानीय तह स्वायत्त रहन्छन् । केन्द्र वा प्रदेश सरकारले कुनै पनि काममा प्रत्यक्ष हस्तक्षेप गर्न सक्दैनन् ।स्थानीय तहले आफैँ नीति तथा कार्यक्रम बनाउँछ, आफैँ कानूनहरु
बनाउँछ । आफैँ बजेट बनाउँछ र कार्यान्वयन गर्छ । त्यसै ले यसलाई स्थानीय सरकार भनिएको हो । तर केन्द्रको कानूनसँग बाझिने गरी कुनै पनि कानून, नीति तथा कार्य क्रम र बजेट बनाउन पाउँदैन ,