एक्सक्लुसिभ भिडियो ताजा समाचार

ने‘तालाई ज’नताले यसरी ल‘खेटे( भि‘डियो सहित)

काठमाडौ । ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी

गरेपछि बिचमै मञ्च छाेडेर भाग्नुपर्याे ।अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार गरेपछि ओली समूहका

कार्यकर्ताले पनि जवाफमा ढुंगा प्रहार गरेका थिए । तर प्रहरीले दुबैतर्फबाट भएको ढुंगामुढारोकेको थियो ।प्रहरीले तीनजना स्थानीयलाई कुटपिट गरेर घाइते बनाएको दुई

जना लाई नियन्त्रणमा लिएको स्थानीय को आरोप छ । दुई पक्षबीच ढुंगा हानाहान  लखेटालखेट भएकाे हाे त्यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले छोटो

मन्तव्य राखेका थिए । आक्रोशित स्थानीयले अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयो जनासम्बन्धी जानकारी बोर्ड भत्काइदिएका छन् ।स्थानीय

ले बिहीबार पनि शिलान्यासकार्यक्रमका लागि तयार गरेको स्टेज भत्काइदिएका थिए । मोतीपुरका पूर्वगाविस अध्यक्ष भीमलाल न्यौपानेले स्थानीय ले वर्षौंदेखि जोतभोग गर्दै

आएको जग्गा, विद्यालय, वन, मठ मन्दिरको जग्गामा औद्योगिक क्षेत्र बन्न लागेपछि विरोधमा उत्रेको बताए अर्थ मन्त्री विष्णु पौडेलले प्रदेश सरकार को उद्योग, पर्यटन, वन

तथा वातावरण मन्त्रालयमा पत्र कार सम्मेलन गरे । उनले पर्दा पछाडिबाट औद्योगिक क्षेत्र निर्माणको विरोध भइरहे को बताए ।पौडेलले आफ्नो परिचयका साथ पर्दा उघारेर

सडकमा आएर विरोध गर्न चुनौती दिए । औद्योगिक क्षेत्र निर्माणको काम रातारात सुरु नभई २०७२ सालदेखि अघि बढेको भन्दै पौडेलले जनताको सहभागितामै बन्ने बताए ।

देशलाई औद्योगिकरण को दिशामा लैजाने प्रक्रिया सुरु भए को उल्लेख गर्दै उनले मोतीपुर औद्योगिक क्षेत्र निर्माण को काम नरोकिने बरु तीब्र ताका साथ सुरु हुने बताए ।।

सम्पादक ज्ञवालीलाई ‘उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार-२०७८काठमाडौ नागरिक अनलाइनका सम्पादक कपिल ज्ञवाली उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार–

२०७८ बाट सम्मानित भएका छन् । साे पुरस्कार नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सह कार्यमा जिल्ला सहकारी संघले हरेक बर्ष प्रदान गर्दै।।।आएको छ। साे

पुरस्कार ३ सदस्यीय मुल्यांकन छनाेट समितिले सम्पादक ज्ञवालीलाइ दिने निर्णय गरेकाे हाे ।६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा रुपन्देहीकाे भैरहवा मा आ”योजित”

अन्तर क्रिया, सम्मान तथा पुरस्कारबितरण कार्यक्रममा ज्ञवाली नगद राशी रु १० हजार दाेसल्ला तथा प्रशंसापत्र सहित पुरस्कृत भएका हुन् ।सिद्धार्थनगर नगरपालिकाका

प्रमुख हरि अधिकारी तथा रूपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेडकाअध्यक्ष प्रकाश भट्टराईले संयुक्त रुपमा पत्रकार ज्ञवाली लाई पुरस्कृत गरेका हुन्  डेढ दशक

देखि रूपन्देहीको बुटवलमा रहेर क्रियाशिल पत्रकार ज्ञवाली बुद्ध टेलिभिजन का समाचार संयाेजक समेत हुन् ।त्यस अवसरमा बोल्ने बक्ताहरु ले स”हकारीहरु आफ्नो

प्रकृति, मर्म र भावना अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए । उनीहरूले सहकारीमा सुचना प्रविधिकाे प्रयाेग ,साईबर सुरक्षा ,डिजि टल भुक्तानीलाई व्यापक बनाउनुपर्ने

बताए ।रूपन्देहीबचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष प्रकाश भट्टराईकाे अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सह कारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचन,

सहकारी संघका उपाध्यक्ष कृष्ण चाैहान क्षेत्री,सचिव सन्दिप सापकोटा, सिनपाका आर्थिक बिकास तथा सहकारी शाखाका कमलकान्त खनाल, लगायतले बाेलेका

थिए ।साे अवसर मा उत्कृष्ट सामाजिक काम गर्ने लुम्बिनी पल्लवी एफईसि जिबिका तथा परिचित सहकारीलाई सम्मान गरिएको छभने ११ वटा संस्था एकीकरण गर्ने

सबैको बचत तथा ऋण सहकारी संस्था तिनपालाइ सम्मान गरिएको छ ।सैनामैना मा सुनचाँदी पसल लुट्न आएकाको आक्रमणबाट सञ्चा लक हमाल घाइते, एक

जना पक्राउ बुटवल,चैत्र १८ रुपन्देही को सैनामैनामा सुनचाँदी पसल लुट्न आएकाको आक्र मणमा परि पसल संचालक घाइते भएका छन् । सैना मैना-१, रानवगियामा

रहेको बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा लुटेराहरुले आक्रमण गरेका हुन् पसल संचालक ३५ वर्षिय गणेश हमाल घाइते भएका छन् । उनलाई उपचारका लागि

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । हमाललाइ लुटेराहरुले हतौडा प्रहार गरेका हुन् ।बिहीबार साँझ करिब ६ः३० बजेको।।समयमा पसल लुट्ने योजना

बनाएर आएको २ जनाको समूहले पसल संचालक माथि नै आक्रमण गरेको प्रहरीले जनाएको छ ।लु ४८ प १२५६ नम्बर पेलेट भएको मोटर साइलकालमा आएका अज्ञात

समूह ले सो पसलबाट गर गहना लुटने दाउमा रहेको खुले को छ । प्रहरीले नियन्त्रण मा लिएको पुरुषको ब्यागबाट एक थान नक्कली पेस्तोल धारिलो चक्कु बरामद गरेको

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए अब लखेटिएको भिडियो हेरेनुस्।

Facebook Comments Box