एक्सक्लुसिभ भिडियो ताजा समाचार

मध्य रातमा यस्तो गर्दै गर्दा प‘क्राउ परे! (भि’डियो सहित)

सुर्खेत । निर्वाचन आचारसंहिता विपरित मतदातालाई पैसा बाँड्दै गरेका एक उम्मेदवार पक्राउ परेका छन् ।सुर्खेतको गुर्भाकोट नगरपालिका–११ स्थित घुमखहरेको

आँपसोती टोलमा बुधबार मध्यरातमा मतदाताहरुलाई पैसा बाँड्दै गरेको अवस्थामा नेकपा एमालेबाट वडा ध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले पक्राउ गरेको

हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेत का” प्रमुख प्रहरी उपरीक्षक पदम विष्टका अनुसार वडाध्यक्षका उम्मेदवार विसी १ लाख १२ हजार रुपैयाँ नगदसहित पक्राउ परेका

हुन् ।नगदसहित पक्राउ परेका वडाध्यक्षका उम्मेदवारलाई घटनास्थल मुचुल्कासहित प्रहरी चौकी मेहलकुनामा राखे का छौं,’ एसपी विष्टले भने, ‘१० बजेपछि निर्वाचन कार्या

लयको जिम्मा लगाउँछौं ।’प्रहरीले पक्राउ गर्नु अघिसम्म आँपसोतीका केही घरमा वडाध्यक्षका उम्मेदवार विसीले पैसा वितरण गरिसकेका थिए ।थप अपडेट देशका विभिन्न

ठाउहरुमा यसरी नै पक्राउ गरिरहेको बेला फेरि खुलेआम पेैसा बाड्दा प्र”हरी स”मात्न सफल भएको छ  निर्वाचन आचारसंहिता विपरित मतदातालाई पैसा बाँड्दै गरेका एक उम्मेदवार पक्राउ परेका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ स्थित घुमखहरेको आँपसोती टोलमा बुधबार मध्यरातमा मतदाताहरुलाई पैसा बाँड्दै गरेको अवस्थामा नै नेकपा एमालेबाट वडा

ध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उप रीक्षक पदम विष्टका अनुसार वडाध्यक्षका उम्मेदवार विसी

१ लाख १२ हजार रुपैयाँ नगदसहित पक्राउ परेका हुन् ‘नगदसहित पक्राउ परेका वडाध्यक्षका उम्मेदवारलाई घटनास्थल मुचुल्कासहित प्रहरी चौकी मेहलकुनामा राखे

का छौं,’ एसपी विष्टले भने, ‘१० बजेपछि निर्वाचन कार्या लयको जिम्मा लगाउँछौं ।’प्रहरीले पक्राउ गर्नु अघिसम्म आँपसोतीका केही घरमा वडाध्यक्षका उम्मेदवार विसीले

पैसा वितरण गरिसकेका थिए । यो भिडियो पैसा बाड्दै को हो उदाहरणको रुपमा यो भिडियो अपलोड गरिएको छ यसको भिडियो प्राप्त हुने तयारिमा छ यसरी पैसा बाड्छन जनप्रतिनिधि हरुले हेर्नुस भिडियो

Facebook Comments Box