ताजा समाचार सामाजिक सञ्जाल / विचार बहस

यो देशको अभिभावकलाई मर्मस्पर्सी चिठी !

काठमाण्डौं। सम्माननीय यो देशका अभिभावकज्यूहरु..!
“सवप्रथम त यो देश बनाउन भनेर जनताको मत लिएर’ सत्तामा पुग्नु भएका र यो म’हामारीको अ”वस्थामा पनि’ ज’नता जोगाउन भन्दा कुर्सी जोगाउन लागि पर्नु भएका सबैलाई स्वस्थ रहनुस मस्त रहनुस् जनता त सधै यस्तै हो यसरी नै चित्त बुझाउने छन भन्न चाहन्छु र नमरि बाचे अब चुनावमा यसको हिसाब हुने नै छ।

यो भुल्न नहुने कुरा थियो”जनता सर्व’सशक्तिमान हुन्छन भन्ने कुराको समेत सत्तामा रहनेले भुलेका छन अवश्य पनि हिसाब त हुने नै छ। परिस्थिती ज’टिल छ जनताको ज्या’न ‘जोगाउन भन्दा पनि कुर्सी जो’गाउन,जनता भन्दा प्यारो कुर्सी लाग्ने “हरुलाई भनेर पनि खासै केहि हुने वाला छैन।यस्तो ना’लायकी प’नको कसरी खण्ड’न गरौ।

“संसारभर यो महामारीले खतराको घ’ण्टी बजाईरहेको छ तर संसार का नागरिक र नेतृत्व एक भएर नितिनियमको पुर्ण पालना गर्दै यो महामारी सँग एक भएर लडिरहेका छन तर हाम्रो नेतृत्वहरु खोप ल्याउने विषयमा समेत राजनिति गर्दै यो भ’यावह परि’स्थितिमा जनता जोगाउन भन्दा पनि कुर्सि जोगाउन मरिह’त्य गरेर लागि परेका छन् ।

“हजुरहरू लाई यो लेख लेखि रहन त मन लाग्दैन तै पनि हजुरहरूले गरेका कामहरू देखेर हामी कसैलाई पनि चित्त बुझिरहेको छैन । बिगत देखिकै कुरा उठाउने हो भने त का’ण्ड नै का’ण्ड भएकै हो यो देशमा। राजतन्त्र थियो त्यसपछि २०६२-६३को जनअन्दोलन पछि २०६५ साल जेठ २५ गते राजतन्त्र उन्मुलन गरि नेपालमा गणतन्त्र ल्यायौ ।

त्यो पाटीले भन्दा हामी गर्छौ, विकास भन्दै झुटो आश्वासन दिन र एक पक्षले अर्को पक्षलाई तल पर्दै हामी राम्रो गर्छौ। हामीलाई बिश्वास गर्नुहोस् भन्दै ज”नताको बिश्वासलाई कि’चल्दै जनताको मतले सत्तामा चड्नु त भयो ।जब चुनाव आउछ ज’नताको घर दैलो ज’नताका गुनासा सुने जस्तै गरि अब विकास गर्छौ भन्दै जनताका अगाडि हात फैलाउदै।

जनताका आवश्यकता नियाली यसो र उसो गर्छौ भन्दै ठूलाठूला आवाजले मन्च त थर्काउनु भएकै हो तर खै विकास? खै जनताको हितको काम??तर विच’रा जनता हामी यो पार्टीको यो नेता आएता गर्ला नी विकास भन्दै नेता फेर्नको लागि विश्वासको मत ख’साल्न घाम,पानी तिर्खा विगतका दुख भुलेर लामो लाइनमा बसि मतदान गर्यौ।

तर नेताहरू कुर्सी पाएपछि कुन ध’रातलबाट आएको मैले के बाचा गरेको छु मेरो दायित्व के हो ” म को हु र म काहा छु भन्ने कुरालाई चटक्कै बिर्सेर कहाँ बाट घु”स आउछ र’ कसरी चुनावको खर्च उठाउने भन्ने तिर मात्र ध्यान गर्नुभयो चुनावी स’मयमा गयको गाउँनै फर्केर नजाने अर्को चुनाव आयो अर्को ठाउँ रोज्ने र फेरि छल्ने।

यो भन्दा केही काम देखिन नेता ज्यू । चुनावमा जनताको पोल्टो १० १५ हजारले भरिदियो पैसा पावर र मासु भात मा भोट किन्यो सत्तामा पुग्यो तेही चु”नावी खर्च उठाउन” लाग्यो हैन नेता ज्यू ? हुन त पैसा र मासु भातमा बिक्ने चाहि हामी जनता नै हौ ।देशमा कति विपत्ति आए हामीले विपत्ति मात्र देख्यौ।

तर यो देशमा स’रकार छ भन्ने महसुस गर्न पाइएको छैन भौ’गोलिक हिसाबले भन्ने हो भने हिमाल पहाड तराई तिन तहले वि’भाजन गरिएको छ।प्रकृतिले निकै सुन्दर भएता पनि देशकै उच्च पदमा रहेका अ’भिभावकले नेतृत्व खराब ‘गरे पछि देशले कोल्टे फेर्न सकेको छैन।”जुनै जोगी आए” पनि कानै चिरेको”भन्ने उखान टुक्का हाम्रो देशका नेताज्यू हरू मा मिलेको छ।

“देशमा बाढी,पहिरो,भूक्षय,भुकम्प,महामारी जस्ता अन्य थुप्रै विपत्ति अाय तर कति भोकै मरे,कति उपचार नपाएर अकालमै ज्यान गुमाए तर लाचार सरकार कुर्सीमै अन्धो जसरि निदाइरहेको मात्रै भयो ।कसरी भ्र”ष्टाचार गर्ने तिर मात्र ध्यान गयो ।पहिलेका कुरा को’टाउन थाल्यो भने घाउ झन ठूलो हुदै जान्छ ।

अरे हेर्नुहोस् त आज समयको खेल अहिलेको परिस्थितिले कोल्टे फेरि सक्यो देशमा महामारीले भ”यावह रूप लिदै छ यी सबै घटना त स्वयंम हजुरहरू अगाडी नै भईरहे को छ” तर यस्तो बेलामा “सरकारले के क’दम चालिरहे को छ त सरकार ??के लकडाउन मात्रै समाधान हो त??

संसारमा यस्ता ला’चार जनप्रतिनिधी नेताहरु विरलै होलान जसले आफूलाई नपर्दा समेत महशुस गर्दैन प्रधानमन्त्री ओलीले ठट्टा गरे जस्तो बेसार पानीले नै को’रोना भाग्यो त हिजो मात्र एमालेका प्र”भावसाली नेता पशुपति चौलागाई को को’रोना स’ङक्रमणको कारण नि’धन भयो।ठ’ट्टा गर्दा गर्दै नेता समेत लाई को’रोनाले छाडेन।

“सुविधा सम्पन्न अस्पताल पुग्दा समेत ज्यान बचेन अनि” सर्वसाधरण जनताको हालत के होला?नेताज्यूहरु कुर्सीको लडाइ छाड्नुस् यो म’हामारीको लडाई एक भएर लडौ र ‘जनताको यो गति भईसक्यो घरमा पालेका प”शुहरूको पनि धेरै माया दया लाग्छ आज त्यही सत्ता सम्म पुग्याउने जनता मरिरहेका छन्।

“ज’नताको माया र दया भन्ने कुरा त रदै रहेनछ है कति सत्ताधारी पहुच र पावरमा हुनेहरुको कति निर्दयी मन।पहिलो चरणको म’हामारीमा पनि कतिले ज्यान गुमाए, कति भोकै मरे,६महिनाको ल’कडाउन अ’वधिभर स’रकार ले कति राहत प्रदान गर्यो सरकार?तेही ५० केजी चामले कति दिन पुग्यो त ?

यसरी नै ज्यान गु:माउने त गु’माए अलि अलि हुनेले पनि बजारी महङगी आफुसँग घरमा केही नहुने पनि भोकमरी को सिकार हुदै थिए ।सहयोगी मन भएका संघसंस्था अनि समाज सेवीको टि’मले दिएको राहातले पनि ज’सोतसो पहिलो चरणको महामारी न्युनी’करण हुदै थियो त्यती बेला राज्य छ भन्ने महसुस गराउन पर्दैन ?

दोस्रो चरणको महामारी आयो यसले भ’यावह रूप लिदै छ।को’रोनाको त्रास मानव जीवनको नाश भएको छ। अब अ’स्पतालमा बेड नपाएर जनता अस्पतालको भुईमा लडि रहेका छन् कोही अस्पतालमा ठाउँ नभएकोमा एम्बुलेन्स बाट कोही त घर फर्किए कोहीले त्यहीँ ज्यान गुमाएका छन् अक्सिजन को कमि तेतिकै छ ।

अक्सिजन नपाएकै कारण ज्यान गुमाउनेको संख्या दिन दिन बढ्दो छ।प’रिवारको पिडा रोदनले बाँकी भयकाहरू पनि त्रसित छौ।कति समय सम्म हेरेर बस्छौं सरकार रगत अभाव उतिकै छ रगत व्य’वस्थापनमा पनि निकै कठिन छ सरकारको स्वास्थ्य क्षेत्रमा ध्यान कहिले पुग्ने लकडाउन त।

समयमै भयो सरकार लकडाउन सँग सँगै सरकारले पनि त निभाउनु पर्ने भुमिका नि’भायको खै सरकार ?राहत परेकै कुरा हो उपचारका लागि सरकारले केही गर्दैन भने हाम्रो पसिनाले कमाएर तिरेको कर खाएर मात्र बस्ने सरकार को के काम हामी लाई जिम्मेवारी कहिले हुने नेता ज्यू।

“उपचारका व्य’वस्थापन न सरकारले कुनै रणनीति सहित व्यवस्थापन गर्न सक्यो न यस्ता विषयमा संवेदना र सह कार्य हुन सक्यो ।हामी जनताका अभिभावक हु भनेर गर्भ ले छाती नउचाल्दा हुन्छ नेताज्यू हाम्रो अभिभावक त हामी नेपाली एक अर्काका लागि अ”भिभावक बनिरहेका छौ। र

यस्तो समयमा जाबो एउटा अक्सिजनको सिलिन्डर समेत अस्पतालमा बिरामी लाई बेड,र जनताका आवश्यकता र देशमा विपत्ति आउदा जुद्ने कदम चाल्न सक्नु हुदैन।भने देशको झन्डा कोठामा टा’स्नुको कुनै अर्थ छैन र उच्च  पद को कुर्सी नसमात्दा हुन्छ जनता ले अब बाँकी राख्दैनन् ।

को”रोना जनतालाई मात्र लाग्छ भन्ने छैन नेता ज्यू भोलि हस्पिटल को बेड र अक्सिजन नपाएर नेताको मृत्यु भन्ने समाचार हामीले सुन्ने दिन नआवोस !लास जलाउने ठाउँ नभएर खाली जग्गामा लास पोलिरहेको त टुलुटुलु हेरिरहनु भयकै होला भोलि तेही आगोमा पोलिने दिन नआओस्

अहिले कुर्सी तानातान छोडेर ज”नताको दुख पीडा बुझी अक्सिजन को सिलिन्डरको कमि हुन नदिने,अस्पतालका बेड वृद्धि गराउने रगत व्यवस्थापन कदम चाल्ने।भोकमरी हुन नदिन कदम चाल्ने साधन व्यवस्थापन गर्ने काहाँ कुन ठाउँलाई सन्चालन गरि अस्पताल बनाई कसरी जनधनको क्षति हुन रोक्ने प्रयास गर्नुहोस् ।

“जनताले यसै जयजय”कार गाउने छन् ज’नताले मत दिने छन् जनताको मन जित्नुहोस् कुर्सीको होइन कुर्सी र पावर मा दौडधुप होडबाजी यो महामारी को समयमा गर्नु कति को लज्जास्पद कुरा हो बुझ्नु भएकै होला ।यो महामारी लाई न्युनिकरण गर्न  सरल बनाउन राज्य सरकारले चाल्नु पर्ने कदमहरू चालियोस् ।——————————————— — —  उहि हजुरहरूबाट शासित
लक्ष्मी सिग्देल

Facebook Comments Box