सामाजिक सञ्जाल / विचार बहस

पत्रकार प्रेम बानिया लेख्नुहुन्छ,,स’त्ता,को छा’ला,तानातान गर्ने खेलमा तिमीहरुले’ जनताको,जनताको मृ,त्यु पि’इर”हेका छौ”

काठमाडौं :- बरिस्ठ पत्रकार प्रेम बानियाँले नेपाल् को समसामयिक गतिविधि बारे चासो र चिन्ता बेक्त गरेका छ्न । अहिले सामाजिक सञ्जालमा देखिएका बिरक्त, बिह्वल र श्र’द्धा`ञ्जली नाममा मृ`त्यु’का लहरेपोष्टहरुले मन कमजोर बनाउँछ आफ्नो भो गा इ सम्झि दै तेेेस्ता पोस्ट हरु गर्न होड’बाजी न’गर्न समेत भनेेेका छ्न।

‘उनले खेद बे’क्त गर्दै भने नेपाल् नेपालको राजनीति कर्मीहरु प्रति मेरो गु’नासो छ। । तिमि हरु यो सत्ताको छा’ला ता’ना’तान गर्ने खेलमा तिमीहरुले जनताको मृ’त्यु पि’इरहेका छौ ! इतिहासमा यी दिनहरु नेपाली राजनीति का निच र काला दिनहरुको बि’म्बका रुपमा लेखिनेछन् बिचार गर्ने बेला आयो कि?-बाकि वहाँ को भनाइ जस्ताको तेस्तै।

‘बनेपालमा रहनुभएका प्रियजनहरु, यस्तो वेला न’का रात्मक्ता, बिरह र उदासीले थिच्यो भने उसै बिरामी परिन्छ । अझ सामाजिक सञ्जालमा देखिएका बिरक्त, बि’ह्वल र श्र’द्धा’ञ्जली नाम मा मृ’त्युका लहरेपोष्टहरुले मन कमजोर बनाउँछ । एक कोरोनापी’डि’तका रुपमा यो मेरो भोगाई हो ।’

‘कृपया, अत्तालिएर ब’र्बाद् भइरहेछ भनी तनाब नलिनु होला । नि’श्चित छ यो महामारी पार लागेर जान्छ । ‘टाइम वि’ल पास एनिवे’ । यस्तो वेला त आत्मवल बढाउने हो । सबै ठीकै हुन्छ भन्ने सोच्ने, आफन्त साथीभाइसँग निरन्तर सम्पर्क, कुराकानी गर्ने, सकारात्मक्ता बढाउने । सोसल मिडियाबाट सकेसम्म बाहिर बस्ने । माया र सद्भा’वका चिया गफहरु गर्ने । वाल्यकालका सम्झनाहरु र हरेक सं’कट टरिगएका बिगतहरु बोल्ने हो ।

‘सरकारलाई द’बाव दिनु एउटा विषय हो, दिनुपर्छ तर संसारको सवैभन्दा शक्तिशाली र स’मृद्ध भनिएको देश अमेरिकाको सरकारले पनि यो महामारीलाई व्यवस्थित सामना गर्न सकेन । मानिसहरु ‘को’रोना लागेर अस्पताल जाँदा भर्नासमेत नलिई घरमै क्वारिन्टिनमा बस्नुहोला भनि पठाएको उदाहरणको साक्षी हूँ म !

‘यसको मत्लब, नेपालको सरकारले राम्रो गरिरहेको छ भनेको होइन, महामारी यस्तो प्रलय हो त्यसको सामना गर्ने तयारी र पूर्वाधार अमेरिकासँग पनि थिएन र नेपालसँग पनि छैन । यति प्रलयकारी महामारीको परिकल्पना गरेर सामान्यता’ पूर्वाधार बनाइएको छैन रहेछ संसारभर ।’

‘तर, मेरो ठूलो खे’द् छ नेपालको राज’नीतिकर्मी हरु प्रति । यो सत्ताको छा’ला ता’नातान गर्ने खेलमा तिमीहरुले जन ताको मृ’त्यु पि’इरहेका छौ ! इतिहासमा यी दिनहरु नेपाली राजनीतिका निच र काला दिनहरुको बिम्बका रुपमा लेखि नेछन् ! यो रोम र निरोको कथाभन्दा कयौं गु’णा घि’न’ला ग्दो यथार्थका रुपमा दर्ज हुनेछ ! हामी लेख्नेछौं यो कथा !’

“धन्यवाद ।

Facebook Comments Box