अर्थतन्त्र

एस्तो आपतको समयमा जनतालाइ साथ दिन छोडी कुर्सि र पदको लागि लडेर भोलि कसरी नेता जिताउलान? : जितु नेपाल

काठमाडौंँ ।हास्य  कलाकार जीतु नेपालले अहिलेको विष म परिस्थितिमा  पनि जनतालाई साथ नदिने नेतालाई पछि जनताले   जिताउलान्   त  भनेर  प्रश्न गरेका छन् । जीतुले सामाजिक  सञ्जालमा एक मार्मिक स्टाटस् पोष्ट गर्दै सम्पू र्ण नेताहरुलाई यो प्रश्न गरेका हुन् ।जनतालाई अस्पतालमा बेड चाहिएको छ,अक्सिजन चाहिएको छ,

उपचार  चाहिएको  छ, राहत चाहिएको छ, हौसला चाहिए को छ    उनले  अगाडि  लेखेका  छन् ‘सरकारलाई तारिफ चाहिएको   छ,  वा वा चाहिएको छ, गुणगान चाहिएको छ चाकडी  चाहिएको छ, नेताहरुलाई   सहमती चाहिएको छ कुर्सी चाहिएको  छ, भागबण्डा चाहिएको छ । यस्तो विपत को बेलामा  आन्तरिक झगडा, कलह, लुछाचुडि, तानातान तछाड र मछाड छ ।’

उनले  अगाडि  थपेका  छन्– ‘सहमति भन्या छ, करोडौंका सरकारी  गाडीमा  आगाडि  पछाडि   सुरक्षाको  लर्को  लेर हिँड्या   छ , घरघरमा  पुग्या  छ, बिलौना गर्या छ, अनुरोध गर्या छ, भाग लगाएर खाउ भन्या छ, अब मेरो पालो भन्या छ उनले सबैलाई  मेरो प्रश्न भनेर थपेका छन्– ‘देशमा यति विपत परेको बेलामा यस्ता बेहोरा देखाउँदा भोलि जनताले जिताउलान त ?

यो पनि! नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा अपरान्ह  ४  बजे  पदाधिकारी  बैठक  बोलाइएको  काँग्रेस मुख्यसचिव  कृष्णप्रसाद पौडेलले जानकारी दिए ।देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँगको छलफ लपछि पदाधिकारी बैठक बोलाएका हुन् ।

बुढानिलकण्ठ  स्रोतमा  अनुसार  सिंगो  जसपाको समर्थन जुट्ने सम्भावना  बढेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार  राति  नौ  बजेसम्ममा  संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई  आह्वान  गरेकी  छन् । सो  समयभित्र बहुमत जुटाएर राष्ट्रपति  समक्ष निवेदन दिन काँग्रेसले तयारी थाले को छ ।श्रोत:रातोपाटि

Facebook Comments Box