ताजा समाचार राजनीतिक

बूढानीलकण्ठ वार्ता वि’फल : महन्थद्वारा देउवाको प्रस्ताव अ’स्वीकार

नेपाली काँग्रेस र जनता  समाजवादी  पार्टी  नेपाल  (जसपा)  को महन्थ ठाकुर पक्षबीच  बिहीबार भएको वार्ता वि’फल भएको छ । वार्ताका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू  ने’तृत्व मा बन्ने सरकारलाई सघाउन गरेको आ’ग्रहलाई ठाकुरले अ’स्वीकार गरेका हुन् । देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा  जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको कारण कुनै प्रकारको सहयोग नहुने बताएका थिए ।

जसपा नेपालले राखेको माग कहीँबाट पुरा नहुने  देखेर  आफूहरु त’टस्थ बस्ने निर्णय गरेको का’रण  सत्ता  समीकरणमा  जसपाको  कुनै भूमिका नरहने उनले स्पष्ट पारेको स्रोतले जनाएको छ । सभा पति देउवाका स्वकीय सचिव भानु देउवाले भने  जसपा  नेपालका अध्यक्ष ठाकुरलाई सरकार निर्माणमा सहयोग गर्न आग्रह  गरिएको   र उनले पार्टीमा छलफल गरेर  ज’वाफ दिने भनेको  रातोपाटीलाई बताए ।

जसपा नेपालले राखेको माग पुरा गर्न  आफूहरु तयार रहेको र त्यस का लागि  मिलेर सरकार  बनाउन  देउवाको  प्र’स्ताव  गरेको  उनको भनाइ छ । स्रोतका अनुसार देउवाले यस्तो प्र’स्ताव राखेपछि अध्यक्ष ठाकुरले भने यस्तो कुरा आफूहरुले वर्षौदेखि सुन्दै आइरहेको हुनाले माग पूरा हुनेमा आफूहरुलाई कुनै वि’श्वास नरहेको  ज’वाफ  फर्काए का थिए ।

यो पनि ,,काठमाडौं । नेपाल नि’र्माण व्यवसायी महासङ्घले निर्मा ण आयोजनामा उपयोग भएका  अक्सिजन  सिलिन्डर  नजिकका अस्पताललाई उ’पलब्ध  गराउन आ’ह्वान गरेको छ ।  महासङ्घका महासचिव रोशन दाहालले आज वि’ज्ञप्ति जारी गरी यस विषम परि स्थितिमा पुल, हाइड्रो, ट्रष्ट, स्टिल लगायतका  निर्माण  कार्य  गर्दा वे ल्डिङका लागि प्रयोग  गर्न  मौ’ज्दात  राखिएका  अक्सिजन  सिलि न्डरको लगत राखी सम्बन्धित् स्थानीय तह, प्रदेश सरकार र सङ्घी य सरकार मा’र्फत् नजिकका अस्पताललाई त’त्काल उपलब्ध गराउ न आ’ह्वान गरेका हुन् ।

यसमा सहयोग गर्न हुन अन्तर्गतका सम्पूर्ण सदस्य, प्रदेश महासङ्घ, जिल्ला सङ्घ, एसोसिएट सदस्य  तथा  वस्तुगत  संङ्घलाई  महास ङ्घले वि’ज्ञप्तिमार्फत अपिल गरेको छ । देशभर  हाल  स’ञ्चालित साढे छ हजार परियोजनामध्ये लगभग  दुई हजारमा  अक्सिजन सि लिन्डरको प्रयोग भएको छ ।

ती सिलिन्डर कोभिड  सङ्क्रमितको  उपचारमा प्रयोग  गर्न  सकिए मानवीय क्ष’ति केही कम गर्न सकिने हुँदा  सोही  ब’मोजिम  गर्न गरा उन हुन महासङ्घले अनुरोध गरेको हो । गत वर्ष कोरोना भाइरसको पहिलो लहरबाट मुलुक आ’क्रान्त हुँदा महासङ्घले सङ्घीय सरकार तथा प्रदेश सरकारलाई आ’र्थिक सहयोग गरेको विज्ञप्तिमा उ’ल्लेख गरिएको छ ।

विगतमा पनि महाभूकम्प, बाढी, पहिरो लगायतका प्राकृतिक विप त्तिको समयमा आफ्नो ठाउँबाट गर्न सक्ने अधिकतम सहयोग गरी पी’डितको घाउमा मल्हम लगाउने कार्य गरेको स्म’रण पनि  महास ङ्घले गराएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरो ना भाइरस (कोभिड–१९) को दोस्रो लहरबाट  देशभर  सङ्क्रमित भएका बिरामीको उपचारको क्रममा हाल देखिएको अक्सिजनको चरम अ’भावका का’रण धेरैको ज्यान समेत गइरहेको छ । यस ख बरबाट महासङ्घ मर्माहत भई यस्तो नि’र्णय  गरिएको  महासचिव दाहालले बताए । श्रोत : रातो पाटि

Facebook Comments Box