काठमाण्डौं।तपाईंले के गर्नुभयो भन्दै रबीमाथी जंगिएका मन्त्री रामवीर मानन्धरलाई रबीले मन्त्रीप्रती आक्रोशित हुँदै भने,”मैले १०३ ओटा सिलिन्डर ल्याएँ तपाईंले एउटा पनि सिलिन्डर ल्याउनुभयो ? एउटा सिलिन्डर ल्याएर दिनु छैन झण्डा हल्लाएर हिंड्ने” भन्दै मन्त्रीकै अगाडि थर्काए रबी लामिछानेले।
तपाईंले के गर्नुभयो भन्दै रबीमाथी जंगिएका मन्त्री रामवीर मानन्धरलाई रबीले मन्त्रीप्रती आक्रोशित हुँदै भने,”मैले १०३ ओटा सिलिन्डर ल्याएँ तपाईंले एउटा पनि सिलिन्डर ल्याउनुभयो ?एउटा सिलिन्डर ल्याएर दिनु छैन झण्डा अनि हल्लाएर हिंड्ने भन्दै मन्त्रीकै अगाडि थर्काए रबीलामिछाने ले रबीले ठा”डै आ’क्रोशका साथ भन्नुभयो,”
मैले के गरेँ भन्नु भयो नि ? मैले १०३ ओटा सिलिन्डर ल्याएँ तपाईंले के गर्नुभयो ? एउटा सिलिन्डर ल्याएर दिनुहोस् न। “एउटा सिलिन्डर ल्याउन नसक्ने झण्डा ह”ल्लाएर “हिँड्ने भन्दै सातो लिए।त्यसपछि रबीलाई फेस गर्न नसकी मन्त्री मानन्धर आफ्नो सुरक्षाकर्मीलाई जाउँ भन्दै तर्केर बाटो लागे।
रबीको यो आक्रोशलाई अहिले सामाजिक संजालमा भने विभिन्न व्यक्तित्वहरूले ‘स्याबास रबी जि’ भन्दै गर्वले खुसी र प्रशंसा पनि व्यक्त गरिरहेका छन्। देश म’हा’मा’रीमा परेर अस्पतालमा जाने गाडी समेत नपाएर कैयौं मान्छे हरूले ज्या’न गुमाइरहे को बेला मन्त्रीले गाडी”मा झण्डा हलाएर हिँड्ने अनि उल्टै रबी लामीछाने जस्तो एक समाज सेवी ।
“व्यक्तित्वले अस्पताल बनाइरहँ”दा पनि नदेख्ने अनि उल्टै तपाईंले के गर्नुभयो भनेर प्रश्न गर्दा रबी आक्रोशित हुनुलाई स्वभाविक रुपमा लिइएको छ।पत्रकार रबी लामीछानेलाई समर्थन गर्दै युकेबाट सा”माजिक” अभियन्ता इशा गुरुङ लेख्नु हुन्छ पत्रकार रविले मन्त्री रामविर मान्धरलाई भने एउटा जाबो सिलिन्डर ल्याउन सक्नु हुन्न गाडिमा झण्डा फरफराउदै हिड्ने?
रवि आफैले १०३ वटा सिलिन्डर दुख गरेर खोजेर ल्याएको तर मन्त्रीले केही एउटा सिलिण्डर दिन सक्नु भएन भन्दै कड़ा प्रश्न ..त्यसैगरि विभिन्न व्यक्तित्वहरूले रबी लामीछाने को कदमलाई सामाजिक रुपमा स्वागत समेत गरेका छन्।कृपया यस विषयमा खिचिएको भिडियोलाई तल हेर्नुहोला साथै तपाईंलाई लागेको प्रतिक्रिया कमेन्ट बक्समा राखि दिनु हुन पनि हार्दिक अनुरोध गर्दछौं।दैनिकीसमचार बाट
यो पनि काठमाण्डौ ।पत्रकार रवि लामिछानेले मन्त्री रामविर मान्धरलाई भने एउटा जाबो सिलिन्डर ल्याउन सक्नु हुन्न गाडिमा झण्डा फरफराउदै हिड्ने ? रविले अाफु ले १०३ वटा सिलिन्डर दुख गरेर खोजेर ल्याएको तर मन्त्रीले केही नगरेको मा चर्काचर्की भएको छ भिडियो अन्तिममा छ पूरा हेर्नू होला
यो पनि:अपडेट: जनमैत्री अस्पतालमा अहिले ३० जना बिरामी भर्ना भइ उपचाररत हुनु हुन्छ, ३ जना ICU मा हुनुहुन्छ, इमर्जेन्सीमा दिन भर बिरामीको चाप रह्यो, ९८% बिरामीमा अक्सिजन प्रयोग भएको छ भने १ जना लाई त हाई फ्लोमा अक्सिजन दिनु परेको स्थिति छ।अक्सिजन तथा अक्सिजन सिलिन्डरको हाहाकार भएको छ।
चोक चोक, गल्ली गल्ली पुगेर सिलिन्डर जुटाउने काममा हामीपनि लागिपरेका छौ। सर्वसाधारण नागरिकका हैसिय तले हामी सरकारलाई सघाउन चहान्छौ। अस्पतालहरुले हात उठाएसके,जति आक्रोश पोखेपनि आशा सरकार कै हो जुन अझै मरेको छैन। सदनमा विश्वास गुमाएपनि जन ताको मनमा विश्वास नगुमाउ सरकार।
मान्छे बचाउ,स्थिति भयावह देखिन्छ। नोट: साताभर चल्ने “कामका कुरा” कार्यक्रमको प’रिक्षण प्र’स्तुतिमा म सहभागी हुन केही दिन पाउने छैन। परिक्षण चाहिँ निरन्तर छ,प्राविधिक टोलीले Backend मा काम गर्दैछ। अहिले लाई अक्सिजन भन्दा ठूलो केही देखिन। सकेको गर्दैछौ, गर्छौ।