एक्सक्लुसिभ भिडियो मनोरंजन

गायिका समीक्षा अधिकारी जोगी बन्ने (भिडियो सहित)

काठमाडौँ गायिका समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विजय गिरीको शब्द,

सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ ।गीतको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ । महेन्द्र निरौलाको

निर्देशन रहेको भिडियोले पैसा नभएका साथी सर्कलको रमाइला घटनाहरु समेटिएको छ । भिडियोले घरबाट अभि भावकले ‘पकेट मनी’ नदिने, पढाइमा कम, मायामा बढि

ध्यान दिने युवा पुस्ताको कथा देखाएको छ ।गीतबाट युवाहरुमाझ सकारात्मक सन्देश दिन खोजेको गीतकार गिरीले बताए । सुशिल डाँगीको छायांकन रहेको भिडियो

निराजन केसीले सम्पादन गरेका हुन् ।थप विस्तृतमा गायिका समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत

सार्वजनिक भएको छ । गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ ।गीतको भिडियोमा सुरेश कोली र

मनिषा थापाको अभिनय रहेको छ । महेन्द्र निरौलाको निर्देशन रहेको भिडियोले पैसा नभएका साथी सर्कलको रमाइला घटनाहरु समेटिएको पनि छ । भिडियोले घरबाट

अभिभावकले ‘पकेट मनी’ नदिने, पढाइमा कम, मायामा बढि ध्यान दिने युवा पुस्ताको कथा देखाएको छ । अब भिडियो हेर्नुस् र प्रतिक्रिया हरु दिनुहोस् सबैलाई नमन।।।

Facebook Comments Box