एक्सक्लुसिभ भिडियो ताजा समाचार

म खुट्टा लागेको छोरा हुँ, आमा-बुबाबाट स्वतन्त्रता चाहन्छुः जि-बब (भिडिओ)

खुट्टा लागेको छोरा हुँ, आमा-बुबाबाट स्वतन्त्रता चाहन्छुः जि-बब (भिडिओ)काठमाडौं । चर्चित र्‍यापर सुदीप भण्डारी ‘जि-बब’ ले आफूलाई परिवारबाट स्वतन्त्रता

चाहिएको बताएका छन् । बुबाआमाविरुद्ध आफूले मुद्दा हालेको नभइ स्वतन्त्रताका लागि जिल्ला प्रशासन कार्या लयमा निवेदन दिएको उनको भनाइ छ ।जि-बब र बाबु

आमाले एक-अर्काविरुद्ध उजुरी दिएको सार्वजनिक भएपछि जि-बबले आज पत्रकार सम्मेलन आयोजना गरी आफ्नो प्रष्टीकरण दिएका हुन् । उनले आफूले बुबाआमा

विरुद्ध मुद्दा दिएको नभइ निवेदन दिएको बारम्बार दोहो र्‍याए ।जि-बबले भने, ‘मैले स्वतन्त्रता खोजिरहेको हो । त्यसैका लागि कपीमा लेखेर सिडीओमा निवेदन दिएको हुँ

। तर सबैले मुद्दा हाल्यो भन्दा समस्या भयो । मेरो भनाइ यत्ति हो कि म खुट्टा लागेको छोरा हुँ । मेरो बुवाआमाले मेरो काममा हस्तक्षेप गर्नुभएन । तर, मैले मुद्दा हालेको

होइन । निवेदन दिएको हुँ । निवेदन भन्छ यसलाई । नि…वे…द..न…’ थप हाईलाईटबुबाआमाविरुद्ध आफूले मुद्दा हालेको नभइ स्वतन्त्रताका लागि जिल्ला प्रशासन कार्या

लयमा निवेदन दिएको उनको भनाइ छ ।जि-बब र बाबु आमाले एक-अर्काविरुद्ध उजुरी दिएको सार्वजनिक भएपछि जि-बबले आज पत्रकार सम्मेलन आयोजना गरी

आफ्नो प्रष्टीकरण दिएका हुन् । उनले आफूले बुबाआमा विरुद्ध मुद्दा दिएको नभइ निवेदन दिएको बारम्बार दोहो र्‍याए ।जि-बबले भने, ‘मैले स्वतन्त्रता खोजिरहेको हो

Facebook Comments Box