एक्सक्लुसिभ भिडियो ताजा समाचार

पुर्व प्रधानसेनापति कटुवालको दुवै मृ‘गौला फेल

काठमाडौं :पूर्वप्रधानसेनापति रुक्मांगत कटवालका दुवै मिर्गौला फेल भएका छन्।दुवै मिर्गौलामा समस्या भएपछि कटवालको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु

गरिएको छ। उनको अहिले डायलासिस चलिरहेको पारि वारिक स्रोतले जनाएको छ।मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह अनुसार उनको अहिले प्रत्यारोपण

को तयारी थालिको छ। केही समयअघि कटवालको प्रोष्टेड को शल्यक्रिया गरिएको थियो। अब अन्य थप समचारहरुनुवाकोटको ककनी गाउँपालिकास्थित हाइ टेन्सन तारमा झु ण्डि एका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । तालिमप्राप्त सैनिकहरु टावरमा चढेपछि शनि

बार बिहानदेखि तारमा बस्दै आएका व्यक्ति उद्दार भएको हो ।शनिबार बिहान १० बजेदेखि बिजुलीको तारमा चढेर हिँडिरहेका बिकलाई साँझ ७ बजे पछि नेपाली सेनो को”

टोलीले सकुसल उद्धार गरेर जमिनमा उतारेको हो ।हेलि कोप्टरमा गएका तीनजना सैनिकले उन लाई फकाएर नै तारबाट निकालेर हेलिकोप्टरमा चढाएका थिए । नेपाली

सेनाको उद्धारसँगै एक सन्की व्यक्तिले मच्चाएको बितण्डा समाप्त भएको छ ।काठमाडौंबाट सेनाको टोली हेलिकप्टर लिएर उडेको थियो। त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरीको

टोली समेत खटिएको थियो। तर दिनभर उनलाई फकाएर उद्धार गर्न खोजेपनि सकेको थिएन्। अन्तत नेपाल विद्युत प्राधिकरण ले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको

छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले १० घण्टा विद्युत उत्पादन बन्द गर्दा सो रुपैयाँ बढने बताए । अब थप समचार सहित भिडियो हेर्नुस्।।

नुवाकोट को विद्युत प्रशारण लाइनको तारको ल”ठारो समाएर एक जना पुरुष ९ बजेदेखि हिँडिरहेका छन्  उनी हन् नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँ

का माइला विक ।परिवारमा झगडा परेपछि उनी ६४ हजार विजुलीको भोल्टेज भएको तारको लठारो समात्दै हिँडि रहेका छन् । उनको मानसिक सन्तुलन ठीक नभएको

बताइएको छ ।तर, अचम्मको कुराचाहिँ उनले तारको लठारो समात्दै हिँड्दा पनि उनलाई कुनै करेन्ट लागेको छैन । यो देखेर स्थानीय अचम्मित र त्रसित छन् । तैपनि

उनी ६ घण्टादेखि तारको लठारो समातेर हिँडिरहेका छन् ।यस विषयमा ककनी प्रहरी कार्यालयलाई खबर गरिसकिए को र प्रहरी पनि घटना स्थानमा आइपुगेका छन् । उनलाई

अनेक फकाई फुलाई गर्दा पनि उनी विजुलीको तार समातेर मात्र हिँडिरहेका छन् । तल ओराल्न सकिएको छैन अन्य थप समचार तल झार्न कोसीस तर झार्न सकिएको

छैन नुवाकोट को विद्युत प्रशारण लाइनको तारको ल”ठारो समाएर एक जना पुरुष ९ बजेदेखि हिँडिरहेका छन्  उनी हन् नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँ

का माइला विक ।परिवारमा झगडा परेपछि उनी ६४ हजार विजुलीको भोल्टेज भएको तारको लठारो समात्दै हिँडि रहेका छन् । उनको मानसिक सन्तुलन ठीक नभएको

बताइएको छ ।तर, अचम्मको कुराचाहिँ उनले तारको लठारो समात्दै हिँड्दा पनि उनलाई कुनै करेन्ट लागेको छैन । यो देखेर स्थानीय अचम्मित र त्रसित छन्

Facebook Comments Box