बेला बेलामा सामाजिक संजाल विभिन्न कुराहरु भाइरल हुने गर्दछन । धेरैले प्रयोग गर्ने सामाजिक संजालमा कहिले रमाइला कुरा त कहिले पिडादायी कुराहरु चर्चामा आउने
गर्दछन । यस्तै अहिले सामाजिक संजाल टिकटकमा एउटा भिडियो भाइरल बन्यो ।एकै घरका १२ बहिनी छोरिहरुको उक्त भिडियो लगभग १ लाख भन्दा धेरैले हेरिसका छन
भने थुप्रैले मनपराएका छर र उतिनै टिप्पणीहरु पनि गरेका छन। नेपाली महिलाहरुको चाड तिजको अवसर पारेर माइ तिमा भेला भएका उनिहरुले हामी एकै बाउ का १२ बहिनी
छोरिहरु´ भन्दै क्रमश एक नम्बर देखि १२ नम्बर सम्म भन्दै देखिएको भिडियो टिकटकमा भाइरल बनेको थियो । त्यसका बारेमा थुप्रैले टिप्प णी गरेका थिए । कतिपयले
एउटै परिवारको नभएको पनि टि प्पणी गरेका थिए । तर उनिहरु एकै घरका दिदिबहिनी हुन ।प्युठानको नौ बहिनी गाउपालिका ७, बास्कोट घर भएका ती परिवारहरु मा १२
बहिनी छोरिहरु मात्र रहेका छन । उनिहरुको दा जुभाइ भने छैनन । ८ जनाको बिबाह भै सकेका उनिहरु सबै प्युठान मै व्यापार गर्दै आएका छन ।अनि आफ्नो बुवा पनि
ब्यापार नै गरेकाले आफुहरु पनि सबै त्यतै लागेको उनिहरु बतांउछन ।८ जना मध्ये कोहि मागी बिबाह गरेका त कोहि आफैले भागेर बिबाह गरेको बताए ।परिवारमा अब छोरा
नै चाहिन्छ भन्ने मान्यता भएको समाज मा अ हिले आफु हरु छोरा नभए पनि परिवारलाई खुशी राख्न सकिन उदा हरण भएको बताए । घरमा बुबालाइ छोरा नभएको भन्दै
पहिले पहिले कतिपयले विभिन्न कुरा का*ट्ने गरेको सुन्दा न*राम्रो लाग्ने गरेको जेठी छोरिले बताइन । तर अहिले आफुहरुले विवाह नभए का बहिनिहरु र बुवा आ मालाई
कुनै कुराको कमि हुन नदिएको जेठी छोरी बताउँछिन ।विभिन्न चाडपर्व हुदा सबै दिदिबहिनी सँगै भएर रमाइलो गर्ने गरेको भएकोले बाबा आमा भाग्यमानी भएको उनिहरु
बता उछन । १२ बहिनी छोरिहरु भएको परिवार भए पनि आफुहरु मिलेर बसेको र कसै प्रती कसैको कुनै मनमु‘टाव नभएको उनिहरु बताउँछन ।अहिलेसम्म आफुले भनेको
कुनै बहिनिले पनि कुरा नकाटेकोले पनि यसरी मिलेर बस्न सकेको जेठी छोरिले बताइन । त्यस्तै ब हिनिहरु मात्र नभै ज्वाइहरु पनि उत्तिकै बुझ्ने भएको उनी बताउँछिन ।।अब (भिडियो हेर्नुस)