हाईलाइट

पुर्व मुख्य मन्त्री गुरुङलाई कारवाहि होला त?

पाेखरा, २८ वैशाख । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भाेट मागेका छन्

आफ्नाे आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८:१० बजे आफ्नै भिडियाे सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत भाेट मागेका हुन् ।मंगलबार मध्यराति १२ बजेबाट माैन अवधि सुरु भइसकेकाे अवस्थामा उनले भाेट मागेका हुन् ।ठुला लाई चैन साना लाई ऐन भन्ने त छदै छ साना तिना गल्ति गर्नेलाई च्याप्पा समात्ने तर

ठुला शक्तिशाली ब्यक्तिलाई भने देखेर पनि नदेखे जस्तो गर्ने हेल्लो काउन्सिल हेल्लो निर्वाचन आयो नियम सबैलाई बराबर हो भने ल देखिने गरि विभिन्न पहुच वाला ब्यक्ति

लाई कारवाहि गरेर देखाउ गुरुङ एक प्रतिनिधि पात्र मात्र हुन अन्य धेरै शक्तिशाली ब्यक्तिले नियम उलङ्घन गरेका छन। यो जानकारीको लागि सबैलाई नियम हुनुपर्छ भन्नको

लागि गुरुङ प्रति हाम्रो केहि लेनादेना छैन त्यसै गरि प्रचण्ड की छोरीले पनि नियम उलङ्घन गरेकी थिइन तर उनले पोष्ट हटाईसकेकी छिन  अन्य धेरै उच्च पदस्थहरुले पनि गरेका छन

Facebook Comments Box