काठमाण्डौ ।पत्रकार रवि लामिछानेले मन्त्री रामविर मान्धरलाई भने एउटा जाबो सिलिन्डर ल्याउन सक्नु हुन्न गाडिमा झण्डा फरफराउदै हिड्ने ? रविले अाफु ले १०३ वटा सिलिन्डर दुख गरेर खोजेर ल्याएको तर मन्त्रीले केही नगरेको मा चर्काचर्की भएको छ भिडियो अन्तिममा छ पूरा हेर्नू होला
यो पनि:अपडेट: जनमैत्री अस्पतालमा अहिले ३० जना बिरामी भर्ना भइ उपचाररत हुनु हुन्छ, ३ जना ICU मा हुनुहुन्छ, इमर्जेन्सीमा दिन भर बिरामीको चाप रह्यो, ९८% बिरामीमा अक्सिजन प्रयोग भएको छ भने १ जना लाई त हाई फ्लोमा अक्सिजन दिनु परेको स्थिति छ।अक्सिजन तथा अक्सिजन सिलिन्डरको हाहाकार भएको छ।
चोक चोक, गल्ली गल्ली पुगेर सिलिन्डर जुटाउने काममा हामीपनि लागिपरेका छौ। सर्वसाधारण नागरिकका हैसिय तले हामी सरकारलाई सघाउन चहान्छौ। अस्पतालहरुले हात उठाएसके,जति आक्रोश पोखेपनि आशा सरकार कै हो जुन अझै मरेको छैन। सदनमा विश्वास गुमाएपनि जन ताको मनमा विश्वास नगुमाउ सरकार।
मान्छे बचाउ,स्थिति भयावह देखिन्छ। नोट: साताभर चल्ने “कामका कुरा” कार्यक्रमको प’रिक्षण प्र’स्तुतिमा म सहभागी हुन केही दिन पाउने छैन। परिक्षण चाहिँ निरन्तर छ,प्राविधिक टोलीले Backend मा काम गर्दैछ। अहिले लाई अक्सिजन भन्दा ठूलो केही देखिन। सकेको गर्दैछौ, गर्छौ।
काठमाण्डौं ।रबि लामिछाने, “बौद्धिकता सौद्धिकता.. भाँडमा जाओस्, ..आज यो मनमा लागेको लेख्छु, “त्यो पनि आफ्नै ढंगले। पार्टी कार्यालय,संसद भवन, बालुवा टार,खुमलटार होइन अस्पतालहरुमा जाउ नलायकहरु हो।जनताको भोट लिएर महामारीमा लुक्ने मध्य रातमा आपत परेका बिरामी हरुको ची’त्कार सुन्न नसकेर ।
निदाउन नसकेको पनि कयौं रात भैसक्यो, तिमीहरू चाहिँ कसरी सुत्छौ नालायकहरु हो? तिम्रो सरकारको विश्वासमा कति, अविश्वासमा कति मान्छे संसदमा उभिए थाहा छैन र मतलबपनि छैन तर आज १३९जना मानिस मरे अधिकांश अक्सिजन नपाएर।कहिँ कतै अक्सिज”नको एउ’टा खाली सिलिन्डर छ भन्ने सुन्दापनि अमृत भेटिए जस्तो लाग्छ।
यो देशको कुनै नेताको हिम्मत भए म सँग उसले रो”जेको अस्पतालको गेट्मा भेटोस्। यो महामारीमा मान्छेलाई मर्नु बाहेकको बिकल्प नदिएर, आफू मचाही भाग्ने, लुक्ने सुत्ने अस्पतालको ढोका ढोकामा मान्छे रुदै र क’राउँदै स्वास्थ्य कर्मीसँग ज्यानको भिख मागिरहेका छन्।अनि मर्न नसके का निकम्मा,मुला सुद्दी हराएका
“,को”रोना नआएको भए पनि सुइँकी सक्नु पर्ने नेताहरु चा’हिँ बे’फ्वाँकमा बाँचिईईईईईईईईईईईईई रहने??????
अझ सुबिधा सम्पन्न अस्पतालको पनि सबै भन्दा महङ्गो क्याबिनमा????? अति भएन?? त’पाईं चाहिँ रात भर अस्पताल अस्पता’लमा बिरामी बो’केर रुदै क’राउदै धाउने,
“अनि तपाईंले” भोट हालेको लठुवा चाहि रात भरी जाँड खाएर ओली, प्रचण्ड, देउवा, माधवको गु खा’न नपाएको मा पछुताएर निधारमा १७ मुजा पारेर बस्ने?? केही हरामी ह’रुलाई तपाईंको आफन्तको प्राण गएको भन्दा ओलीको कुर्सी गएकोमा चिन्ता छ।ए मेरा प्रिय नेपाली दाजुभाइ दि’दिबहिनीहरु हो,
अन्तिम स्वा’स बाँकी हुदा पनि भोटको मूल्य माग्न नसक्ने गरि ना’लायक नबनौं न ल!!मेरो प्रस्ताव मान्ने?? अब यसो गरौं: प्रत्यक दिन बिहान ८ बजे आफुले भोट हालेको नेता को घरमा भेला हौं र भोटको जवाफ स्वरुप अक्सिजन मागौं। दिन नसक्ने नालायकको राजिनामा नमागी नफर्कौ।
यति गर्न नसक्नेले अब क’म्तिमा पनि यो देशको अवस्था फेरिने आशा नगरौ!!! दुर्भाग्यवश मैले गत चुनावमा भोट हाल्ने सौभाग्य पाइन तर तपाईंले त भोट हाल्नु भो होला नी हैन? तपाईं अस्पताल अस्पताल धाउदा तपाईंले भोट हालेकाहरु के गर्दैछन् यो महामारीमा? त’पाई छ्ट्पटाउदा के गर्दैछ्न् तपाईंको भोट पाउनेहरु?? Any Idea?? धत्त!!!
पुुरा स्टा’टस काठमाण्डौं ।रबि लामिछाने, बौद्धिकता सौद्धिकता भाँडमा जाओस्, आज यो मनमा लागेको लेख्छु, “त्यो पनि आफ्नै ढंगले। पार्टी कार्यालय,संसद भवन, बालुवाटार,खुमलटार होइन अस्पतालहरुमा जाउ नलायकहरु हो।जनताको भोट लिएर महामारीमा लुक्ने मध्य रातमा आपत परेका बिरामी हरुको ची’त्कार सुन्न नसकेर ।