नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा वि’श्वासको मत गु’माएका छन् । सोमबार संसदमा भएको मतदानमा नेपाली कांग्रेस, नेकपा माओवी केन्द्र, मधेशवादी दल जनता समाजवादी पार्टीले वि’पक्षमा म’तदान गरे । केही त’टस्थ रहे भने केपी शर्मा ओलीकै पार्टी नेकपा एमालेको माधवकुमार नेपाल पक्षले ब’हिस्कार गरेको हुँदा प्रधानमन्त्री ओलीले वि’श्वासको मत प्राप्त गर्न सकेनन् र का’म चलाउ बनेका छन् ।
यद्यपि यो घ’टनाक्रमपछि पनि नेपालको राजनीतिक उथलपुथल सा’म्य भइसकेको छैन । वास्तवमा योे अर्को चरणको राजनीतिक तरलताको सु’रुवातको सं’केत हो । वै’कल्पिक सरकार गठनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल पक्ष तथा जनता समाजवादी पार्टी एक ठाउँमा उभिनुपर्छ । तर जनता समा जवादी पार्टी यो विषयमा वि’भाजित छ ।
महन्थ ठाकुरले ने’तृत्व गरेको एउटा पक्ष ओली तथा आगामी प्रधा नमन्त्रीमा अ’गाडि सारिएका देउवाबीच समदूरी राख्न चाहन्छ । कुनैले पनि मधेशीको भलो नगर्ने त’र्क उनको छ । महन्थ ठाकुरको तटस्थ रहने यो अडानलाई धेरैले भारतीय सु’झाव भनेका छन् किन की केपी शर्मा ओलीलाई पनि भारतले स’हयोग रहेको छ ।
उपेन्द्र यादव र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले नेतृत्व गरेको जस पाको अर्को समूह चाहिँ ओलीलाई जसरी पनि ह’टाउन चाहन्छ । र, ओलीकै का’रण प्रजातन्त्र संकटमा परेको उनीहरुको तर्क छ । तर यदि नयाँ वैकल्पिक सरकार बनेन भने ठूलो दलको है’सियतमा एक ल सरकार ग’ठनका लागि राष्ट्रपतिले पुनः केपी ओलीलाई नै आ’म न्त्रण गर्नेछिन् ।
नेपाल कोभिड–१९ को विनाशकारी लप्काबाट आ’क्रान्त भइरहेको बेला त्यहाँ यी सबै राजनीतिक गतिविधि भइरहेका छन् । को’रोना सं’क्रमण उच्चदरमा बढिरहँदा त्यहाँका स्वास्थ्य संरचनाहरु ठूलो दबाबमा परेका छन् । बेलायती पत्रिका द गार्जियनमा एक आलेख प्रकाशित गर्दै प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय सहयोगको याचना गरेका छन् ।
भारतले नै भ्याक्सिनको आन्तरिक अभाव झेलिरहेको र खोपको निर्यातमा बन्देज लगाएका कारण नेपालको खोप अभियान योजना पनि सु’स्त बनेको छ । तथापि नेपालमा यो आपतकालतर्फ ध्यान के न्द्रित गर्नका लागि त’त्कालै वैधानिक तथा पूर्ण क्रियाशील सरकार निर्माण हुनु पहिलो आ’वश्यकता हो ।
भारतीय समर्थन, जनता समाजवादी पार्टीको विभाजन र देउवाको आफ्नै आनाकानी (यो समयमा ने’तृत्व लिँदा राजनीतिक रुपमा फा इदा हुन्छ कि हुँदैन भन्नेमा उनी आफैं पूर्णरुपमा विश्वस्त छैनन्) का कारणले गर्दा ओलीलाई नै सत्तामा रहन म’द्दत मिल्न सक्दछ । तर कोभिड महामारीको व्यवस्थापनमा ओली गैरजिम्मेवार रहँदै आएका छन् भने आन्तरिक राजनीतिको व्यवस्थापनमा गैरलोकतान्त्रिक छन् ।
साथै अल्पसंख्यकको विषयमा उनी वि’भेदकारी रहँदै आएका छन्।यो अवस्थामा दिल्ली ओलीलाई दिएको समर्थनबाट पछाडि हट्नु पर्दछ र नेपालको राजनीतिक प्रक्रियालाई आफ्नै ढं’गले देशभित्रै अगाडि बढ्न दिनुपर्छ ता कि जसले ने’तृत्व गरेपनि राजनीतिक विक ल्प खुल्ला होस् ।
साथै भारतले नयाँ बन्ने वै’कल्पिक सरकारलाई समर्थन गर्नुपर्दछ र महामारी नियन्त्रणको सवालमा मुलुकभित्रको आवश्यकता समेत लाई मध्यनजर गर्दै आफ्नो सबैभन्दा नजिकको छिमेकी नेपाललाई पनि सक्दो स’हयोग गर्नुपर्दछ । श्रोत : अनलाइन खबर