ताजा समाचार राजनीतिक

भारतीय पत्रिका भन्छ : ओलीलाई दिएको समर्थनबाट भारत पछि ह’ट्नुपर्छ

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा  वि’श्वासको  मत गु’माएका छन् । सोमबार संसदमा भएको मतदानमा नेपाली कांग्रेस, नेकपा माओवी केन्द्र,  मधेशवादी  दल  जनता  समाजवादी  पार्टीले वि’पक्षमा म’तदान गरे । केही त’टस्थ  रहे भने  केपी  शर्मा  ओलीकै पार्टी नेकपा एमालेको माधवकुमार नेपाल पक्षले  ब’हिस्कार  गरेको हुँदा प्रधानमन्त्री ओलीले वि’श्वासको मत प्राप्त गर्न सकेनन् र का’म चलाउ बनेका छन् ।

यद्यपि यो घ’टनाक्रमपछि पनि नेपालको राजनीतिक  उथलपुथल सा’म्य भइसकेको छैन । वास्तवमा योे अर्को चरणको राजनीतिक तरलताको सु’रुवातको सं’केत हो । वै’कल्पिक सरकार  गठनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल पक्ष तथा जनता समाजवादी पार्टी एक ठाउँमा उभिनुपर्छ । तर जनता समा जवादी पार्टी यो विषयमा वि’भाजित छ ।

महन्थ ठाकुरले ने’तृत्व गरेको एउटा पक्ष ओली तथा आगामी प्रधा नमन्त्रीमा अ’गाडि सारिएका देउवाबीच  समदूरी  राख्न  चाहन्छ । कुनैले पनि मधेशीको भलो नगर्ने त’र्क उनको छ । महन्थ ठाकुरको तटस्थ रहने यो अडानलाई धेरैले भारतीय सु’झाव भनेका छन् किन की केपी शर्मा ओलीलाई पनि भारतले स’हयोग रहेको छ ।

उपेन्द्र यादव र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले नेतृत्व गरेको जस पाको अर्को समूह चाहिँ ओलीलाई जसरी पनि ह’टाउन चाहन्छ । र, ओलीकै का’रण प्रजातन्त्र संकटमा परेको उनीहरुको  तर्क छ । तर यदि नयाँ वैकल्पिक सरकार बनेन भने ठूलो दलको है’सियतमा एक ल सरकार ग’ठनका लागि राष्ट्रपतिले पुनः केपी  ओलीलाई नै आ’म न्त्रण गर्नेछिन् ।

नेपाल कोभिड–१९ को विनाशकारी लप्काबाट आ’क्रान्त भइरहेको बेला त्यहाँ यी सबै राजनीतिक गतिविधि भइरहेका  छन् ।  को’रोना सं’क्रमण उच्चदरमा बढिरहँदा  त्यहाँका  स्वास्थ्य  संरचनाहरु  ठूलो दबाबमा परेका छन् । बेलायती पत्रिका द गार्जियनमा एक  आलेख प्रकाशित गर्दै प्रधानमन्त्री ओलीले  अन्तराष्ट्रिय  सहयोगको  याचना गरेका छन् ।

भारतले नै भ्याक्सिनको  आन्तरिक  अभाव  झेलिरहेको र  खोपको निर्यातमा बन्देज लगाएका कारण नेपालको खोप  अभियान योजना पनि सु’स्त बनेको छ । तथापि नेपालमा यो आपतकालतर्फ ध्यान के न्द्रित गर्नका लागि त’त्कालै वैधानिक तथा पूर्ण क्रियाशील  सरकार निर्माण हुनु पहिलो आ’वश्यकता हो ।

भारतीय समर्थन, जनता समाजवादी पार्टीको विभाजन र  देउवाको आफ्नै आनाकानी (यो समयमा ने’तृत्व लिँदा राजनीतिक रुपमा फा इदा हुन्छ कि हुँदैन भन्नेमा उनी आफैं पूर्णरुपमा  विश्वस्त छैनन्) का कारणले गर्दा ओलीलाई नै सत्तामा रहन म’द्दत मिल्न सक्दछ ।  तर कोभिड महामारीको व्यवस्थापनमा ओली गैरजिम्मेवार रहँदै आएका छन् भने आन्तरिक राजनीतिको व्यवस्थापनमा गैरलोकतान्त्रिक छन् ।

साथै अल्पसंख्यकको विषयमा उनी वि’भेदकारी रहँदै आएका छन्।यो अवस्थामा दिल्ली ओलीलाई दिएको  समर्थनबाट  पछाडि  हट्नु पर्दछ र नेपालको राजनीतिक  प्रक्रियालाई  आफ्नै  ढं’गले  देशभित्रै अगाडि बढ्न दिनुपर्छ ता कि जसले ने’तृत्व गरेपनि राजनीतिक विक ल्प खुल्ला होस् ।

साथै भारतले नयाँ बन्ने वै’कल्पिक सरकारलाई समर्थन  गर्नुपर्दछ र महामारी नियन्त्रणको सवालमा मुलुकभित्रको  आवश्यकता  समेत लाई मध्यनजर गर्दै आफ्नो सबैभन्दा नजिकको छिमेकी नेपाललाई पनि सक्दो स’हयोग गर्नुपर्दछ । श्रोत : अनलाइन खबर

Facebook Comments Box