२९ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले व’र्तमान तथा पूर्वप्रधानमन्त्री बाहेकको ने’तृत्वमा नयाँ सरकार बनाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकको वर्तमान सं’कट हल गर्न संविधानको धारा ७६ (२)…
बमोजिम सबै दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन् । त्यस्तो सरकारले मुलुकका वर्तमान स’मस्या हल गरी एक वर्षभित्र चु’नाव गराउनुपर्ने पनि उनको भनाइ छ । यस्तै उनले राजनीतिक दलका प्र’मुख तथा पूर्वप्रधा न मन्त्री रहेको एक नि’र्देशक समिति बनाएर अघि बढ्नुपर्ने पनि धा’रणा राखेका छन् ।
यो पनि ,,यो पनि ,,काठमाडौं । नेपाल नि’र्माण व्यवसायी महास ङ्घले निर्माण आयोजनामा उपयोग भएका अक्सिजन सिलिन्डर नजिकका अस्पताललाई उ’पलब्ध गराउन आ’ह्वान गरेको छ । महासङ्घका महासचिव रोशन दाहालले आज वि’ज्ञप्ति जारी गरी यस विषम परिस्थितिमा पुल, हाइड्रो, ट्रष्ट, स्टिल लगायतका निर्मा ण कार्य गर्दा वेल्डिङका लागि प्रयोग गर्न मौ’ज्दात राखिएका अक्सिजन सिलिन्डरको लगत राखी सम्बन्धित् स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार मा’र्फत् नजिकका अस्पताललाई त’त्का ल उपलब्ध गराउन आ’ह्वान गरेका हुन् ।
यसमा सहयोग गर्न हुन अन्तर्गतका सम्पूर्ण सदस्य, प्रदेश महास ङ्घ, जिल्ला सङ्घ, एसोसिएट सदस्य तथा वस्तुगत संङ्घलाई महासङ्घले वि’ज्ञप्तिमार्फत अपिल गरेको छ । देशभर हाल स’ञ्चालित साढे छ हजार परियोजनामध्ये लगभग दुई हजारमा अक्सिजन सिलिन्डरको प्रयोग भएको छ ।
ती सिलिन्डर कोभिड सङ्क्रमितको उपचारमा प्रयोग गर्न सकिए मानवीय क्ष’ति केही कम गर्न सकिने हुँदा सोही ब’मोजिम गर्न ग राउन हुन महासङ्घले अनुरोध गरेको हो । गत वर्ष कोरोना भाइ रसको पहिलो लहरबाट मुलुक आ’क्रान्त हुँदा महासङ्घले सङ्घी य सरकार तथा प्रदेश सरकारलाई आ’र्थिक सहयोग गरेको विज्ञप्ति मा उ’ल्लेख गरिएको छ ।
विगतमा पनि महाभूकम्प, बाढी, पहिरो लगायतका प्राकृतिक विप त्तिको समयमा आफ्नो ठाउँबाट गर्न सक्ने अधिकतम सहयोग गरी पी’डितको घाउमा मल्हम लगाउने कार्य गरेको स्म’रण पनि महास ङ्घले गराएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरो ना भाइरस (कोभिड–१९) को दोस्रो लहरबाट देशभर सङ्क्रमित भएका बिरामीको उपचारको क्रममा हाल देखिएको अक्सिजनको चरम अ’भावका का’रण धेरैको ज्यान समेत गइरहेको छ । यस ख बरबाट महासङ्घ मर्माहत भई यस्तो नि’र्णय गरिएको महासचिव दाहालले बताए ।