काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवारी घोषणा गरेका मुकुन्दे भनि ने मुकुन्द घिमिरेले महानगरपालि काका मेयर बालेन साहको राजीनामा मागेका छन् । बालेनले फोहोर फाल्न नसकेको भन्दै मुकुन्देले राजीनामा मागेका हुन् ।
बालेनले नैतिकताको आधारमा तत्काल राजी नामा दिएर अबिलम्ब उपचुनाव हुनुपर्ने समेत बताएका छन । उनले ट्वीट गर्दै राजीनामा मागेका हुन् । मुकुन्दे बालेन साहका कटु आलो चक हुन् ।
उनले बालेनले महानगरपालिकामा खासै काम गर्न नसक्ने ठोकुवा गर्दै आएका छन् ।जनताको विश्वास जितेर इमान्दारि तापूर्वक काम गर्नुस् : नेता सिंहनेपाली कांग्रेसका नेता प्रका शमान सिंहले जनताको विश्वास जितेर
इमान्दारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।कांग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आज आ योजना गरेको ‘नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा
मतदातालाई धन्यवाद’ कार्यक्रममा उनले जनताले दिएको जिम्मेवारीलाई इमान्दारिता पूर्वक निर्वाह गर्न आग्रह गरेको हो ।“जनताले तपाईँहरूलाई विश्वास गरेर मत दिएका छन्,
जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्, आफ्नो जिम्मे वारीलाई इमान्दारिता पूर्वक निर्वाह गर्नुहोस्”, नेता सिंहले भने ।
पार्टीका पूर्वमहामन्त्री सिंहले कांग्रेसले काठमाडौँ महानगरपा लिकामा प्रमुख पद नजिते पनि अधिकाशं वडामा विजय हासि ल गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा पनि पार्टीका उम्मेद वार लाई विजयी गराउने गरी काम गर्नुपर्ने बताए ।
पार्टी र सङ्गठनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो ।नेता सिंहले पार्टीका संस्था पक नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर
जवरालगायतले गरेको त्या,ग र योगदानलाई सम्झेर जनताको काम गर्न नवनिर्वाचित जन प्रतिनिधीलाई निर्देशन दिए । काण्डै काण्ड बाट