नुवाकोट को विद्युत प्रशारण लाइनको तारको ल”ठारो समाएर एक जना पुरुष ९ बजेदेखि हिँडिरहेका छन् उनी हन् नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँ
का माइला विक ।परिवारमा झगडा परेपछि उनी ६४ हजार विजुलीको भोल्टेज भएको तारको लठारो समात्दै हिँडि रहेका छन् । उनको मानसिक सन्तुलन ठीक नभएकोबताइएको छ ।तर, अचम्मको कुराचाहिँ उनले तारको लठारो समात्दै हिँड्दा पनि उनलाई कुनै करेन्ट लागेको छैन । यो देखेर स्थानीय अचम्मित र त्रसित छन् । तैपनि
उनी ६ घण्टादेखि तारको लठारो समातेर हिँडिरहेका छन् ।यस विषयमा ककनी प्रहरी कार्यालयलाई खबर गरिसकिए को र प्रहरी पनि घटना स्थानमा आइपुगेका छन् । उनलाई
अनेक फकाई फुलाई गर्दा पनि उनी विजुलीको तार समातेर मात्र हिँडिरहेका छन् । तल ओराल्न सकिएको छैन अन्य थप समचार तल झार्न कोसीस तर झार्न सकिएको
छैन नुवाकोट को विद्युत प्रशारण लाइनको तारको ल”ठारो समाएर एक जना पुरुष ९ बजेदेखि हिँडिरहेका छन् उनी हन् नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँ
का माइला विक ।परिवारमा झगडा परेपछि उनी ६४ हजार विजुलीको भोल्टेज भएको तारको लठारो समात्दै हिँडि रहेका छन् । उनको मानसिक सन्तुलन ठीक नभएको
बताइएको छ ।तर, अचम्मको कुराचाहिँ उनले तारको लठारो समात्दै हिँड्दा पनि उनलाई कुनै करेन्ट लागेको छैन । यो देखेर स्थानीय अचम्मित र त्रसित छन्