चुनावको समयमा निकै विवादित बनेका नेपाल बायू सेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेललाई महाप्रबन्धक बाट बर्खास्त गरेको छ यो उनले सााजिक सञ्जालमा पोष्ट
गर्दै जानकारी दिएका छन। उनले यस्तो भनेका रहेछन बालेनले ३० हजार मत कटाए काठमाडौं छोड्ने घोषणा गरेका महाप्रवन्धक बर्खास्त मन्त्रिपरिषद्को सोमवार साँझबसेको बैठकले उनलाई बर्खास्त गरेको हो ।र तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई ले चार बर्षका लागि नियुक्त गरेका थिए पौडेल लाई पर्यटन
मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।मन्त्री प्रेम आलेले राजीनामा गर्न आग्रह गर्दा पनि नटेरेपछि उनलाई मन्त्रा लयमा तानिएका थियो । पौडेले स्थानीय निर्वाचनको मत
गणनाका क्रममा बालेन शाहले ३० हजार मत घटाए आफू ३० दिन काठमाडौं नबस्ने घोषणा गरेका थिए । डिम प्रसाद पौडेको सामाजिक सञ्जाल बाट उनले ड्रिम
मेकर हटाए भन्दै बर्खास्तको संकेत गरेका छन हेर्नुस पुरा।मैले गर्न र भन्न खोजेको यत्ति थियो : 1) वायुसेवा निगम अहिलेको तरिका मनस्थितीले चल्दै चल्दैन सुध्रौ़ र सुधारौं
2) नेपाल सरकारको बहुमत(५१%) कायम राखेर कम्पनि मोडलमा जांउ3) ३० प्रतिशत बिदेशी लगानीकर्तालाई दिंउ
4) ५ प्रतिशत कर्मचारीलाई दिंउ5) १४ प्रतिशत IPO हरु
निकालेर सर्वसाधारण लाई दिंउ 6) सन्चालक समितिमा लगानी नगरेका एकजना पनि नराखौं (राजनैतिक नियुक्ति नगरौं) 7) प्रमुख कार्यकारीको नियुक्ति खुल्ला प्रतिश्पर्धा
बाट गरौं ट्रेड युनियनहरुलाई आफ्ना हकहित र अधिकार को कुरा गर्नमा फोकस गराउं।9) अहिलेको ९.७५ % को ऋणलाई बिदेशी बैंकहरुबाट ३% भन्दा कममा ल्याउं।।
10) आन्तरिक उडानमा निजि क्षेत्रको एकाधिकार रोक्न कम्तिमा ४ वटा ATR र ४ वटा नयां ट्विनअट्टर र ४ वटा न्यारोबडी बिमान ल्यांउ। अष्ट्रेलिया र कोरिया जस्ता देश
हरुमा तत्त्काल उडान सुरु गरौं। 11) अनलाईन टिकटिङ तत्काल सुरु गरौं । टिकटमा कार्टेलिङ र सिन्डिकेट अन्त्य गरौं।12) निगमलाई स्वतन्त्र ब्यावसायिक र प्रतिश्पर्धात्मक
संस्थाको रुपमा बिकाश गरौं।नेकपा एमाले को सरकारको पालामा यो सब योजनाले मुर्त रुप लिंदै थियो नयां सरकार आयो, नयां मन्त्री आए ।” पुरानो भिजन र भिजन मेकर नै हटाईए। बस्। त्यत्ति हो।