काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही ले प्रचण्डका बाउ छोरीको रुवाबाशी भइरहेको र कुन दिन छोरीले नेपाल छोडेर भारत जान्छिन भन्दै ब्यंग गरेका
।चितवनको भरतपुर महानगरपालिकामा जगन्नाथ पौडेल ले कांग्रेस नेतृत्व को आग्रहलाई नमानेर बागी उम्मेदवारी दिएका छन् ।अब रेनुको पक्षमा आउने मत भन्दा पौडेलको
पक्षमा बढी मत हुने भएपछि रेनुले चुनाव जित्न कठिन हुने भएको भन्दै ज्ञानेन्द्र शाहीले रेनु दाहालको आलोचना गरे का छन् ।निर्वाचन आचरसं हिता उल्लंघन गरेको र आफना
कार्यकर्ताहरुलाई पैसा बाडेकाले रेनु लाई पक्राउँ गरेर जेल हाल्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।”“रुख ढाल्नु छ भने जरा काट्नु पर्छ, टुप्पा काटेर रुख ढल्दैन,
आफुहरुले तीन ओटा जरा पत्ता लगाएको र एउटा प्रचण्ड को, केपी शर्मा ओलीको र शेरबहादुर देउवाको निर्वाचन क्षेत्रको सबै ठाउँमा राप्रपाले” जितेर सबैको बिःली बाठ”
लगाउने बताएका छन् ।”“यो गठबन्धन कुहिएको अण्डा, बिग्रिन लाको गोबर र माटो तीन वटा मिलेर बनेकाले राष्ट्र घाती भएको बताएका छन् ।”“उनले भने–अब ‘प्रचण्डको
निर्वाचन क्षेत्र चितवन हो । हिजो बेलुका देखिनै नारायाणी मा आसु थाम्दा–थाम्दा हैरान भौस क्यो रुवाबाशी छ रे १ बाउ छोरीको अब छारीले कुन दिन ने पाल छोडेर भारत
जान्छिन्, थाहा नै छैन् ।”“पौडी खेल्न गोईन भने के गर्ने हो । फकाएर डोली ल्याउँने हामीसँग पैसा छैन । अनि अस्ति पैसा बाढि छन्, घनक–घनक परेर अहिले पनि
निर्वाचन आयोगलाई अनुरोध गर्छु, यो कानुन कसैको बाउको बकौती होईन । सबैलाई बराबर कानुन लाग्नु पर्छ “रेनु दाहालले निर्वाचन आचारसंहिता को उल्लंघन गरी
पार्टीका आफ्ना कार्यकर्तालाई पैसा बाडेकी छिन् । तीन लाई पक्राउँ गरेर तीनको जफत गरेर तीनको उम्मेदवारी रद्ध गरेर निर्वाचन आयो गले जेल हालियोस्, म यो माग गर्ने चाहान्छु, कानुन सबैलाई लाग्छ, उनले भनेका छन अब
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही ले प्रचण्डका बाउ छोरीको रुवाबाशी भइरहेको र कुन दिन अब छोरीले नेपाल छोडेर भारत जान्छिन भन्दै ब्यंग समेत गरेका छन्