धार्मिक/ सांस्कृतिक

भगवान शिवको पुजा गर्नुहोस” सारा दु:खक’ष्ट बाट मुक्ति हुनेछ। ॐ ॐ’

धर्ममा निकै चासो राख्ने हिन्दु धर्मावलम्बीहरु पूजा आर धना गर्नमा निकै चासो राख्ने गर्छन् । हरेक दिन छुट्टा छुट्टै भगवानको विशेष पुजा गर्ने गरिन्छ । त्यस्तै आज सोमबार भगवान शिवको पुजा गरेमा मनोकामना पुर हुने विश्वास रहेको छ । सोमबारको कारक ग्रह चन्द्र भएको कारण यसको स्वामी शिव भएकाले शिवलाई पुज्ने गरिन्छ ।’

‘सोमबार चन्द्र र शिवको उपसना गर्नाले जीवनमा आइप र्ने हरेक किसिमका बाधाहरु हटेर जाने धार्मिक ग्रन्थमा उल्लेख छ । त्यसैले आज हामी सोमबारको दिन गर्नुपर्ने कार्यहरुको बारेमा लेखेका छौँ । जसले दु’र्घटना र मृ’त्यु बाट बचाउँछ । भगवान शि’वको आरधना गर्नाले मनो  कांक्षा पुरा हुने विश्वास रहेको छ ।’

‘ग्रह दोषको कारण जीवनमा भोग्नु परेको हरेक किसिमको समस्याहरु भगवान शिवको आरधना गर्दा दुर हुने धार्मिक शास्त्रमा उल्लेख छ । त्यसकारण शिव भगवानको पूजा विधिसहित पूजा गर्दा मन्त्रहरु जप्दै पुजा गरेमा शिवजी छिटो प्रसन्न हुने र चाढै सफलता मिल्ने गर्छ ।’

‘मन्त्र :- ऊं नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ऊं’ , ९नमो नीलकण्ठाय, ऊं पार्वतीपतये नमः, ऊं पशुपतये नमस्पू ।।’

‘सोमबारको दिन सबेरै उठेर नुहाउने सम्भव भएसम्म मन्दिर गएर माता पार्वती र नन्दीलाई गंगाजल चढाउने । त्यसपछि शिव लिंगमा चन्दन चामल, बेलपत्रर धतूरोको फूल चढाउने ।

‘त्यसपछि पूजा सम्पन्न गर्नको लागि भगवान शिवलाई घिउ वा सख्खरको भोग लगाउने अन्तिममा धुप बालेर आरती गर्ने’

Facebook Comments Box