ताजा समाचार

चीनबाट अक्सिजन सिलिन्डर ल्याएर काठमाडौं आइपुग्यो नेपाल ए’य’रलाइन्सको जहाज

अक्सिजन  ग्याँस  सिलिन्डर ल्याएर नेपाल एयरलाइन्सको जहाज  काठमाडौं   आइपुगेको  छ  नेपाल एयरलाइन्सका महाप्रबन्धक   डिमप्रकाश  पौडेलले दिएको जानकारी अनु सार चार सय अक्सिजन ग्याँस सिलिन्डर, १६० अक्सिजन कन्सन्ट्रेटर र  १० थान भेन्टिलेटर ल्याएर वाइडबडी जहाज काठमाडौं

विमानस्थलमा  अवतरण  गरेको छ। यी सामग्री ल्याउनका लागि जहाज   हिजो  राती  बेइजिङ  प्रस्थान गरेको थियो।चीनबाट बाँकी सामग्री ल्याउनका लागि जहाजलाई तयारी अवस्थामा  राखिएको   पौडेलले   जानकारी  दिएका छन्।

यो पनि पढ्नुहोस!    संक्रमणमुक्त  भएसँगै  उनी  सामान्य अवस्थामा फर्किसकेको उपचारमा संलग्न नर्भिक इन्टरनेश नल  अस्पतालका  फिजिसियन एन्ड  कार्डिओलोजिष्ट डा. जेपी  जैसवालले  बताए। ‘पूर्वराजालाई अहिले अक्सिजन बाट  पनि  मुक्त  गरिसकिएको  छ,  उहाँ  स्वस्थ  भइसक्नु भएको छ,’ जैसवालले सेतोपाटीसँग भने।

उनीसँगै  पूर्वरानी  कोमल  शाह  पनि स्वास्थ्यलाभ हासिल गरिरहेकी  छिन्।  उनलाई  गत  शुक्रबा र नै   आइसियूबाट साधारण बेडमा सारिएको थियो।उनलाई अहिले प्रतिमिनेट तीन  लिटरसम्म  अक्सिजन  दिइरहनु परेको छ। उनी पनि केही समयमै साधारण जीवनमा फर्किने जैसवालले बताए।

पूर्वरानी  शाहको  मंगलबार  स्वाब संकलन गरी पठाइएको छ।  पूर्वअधिराजकुमारी  प्रेरणा पनि संक्रमणमुक्त भइसके की छिन्। ‘उहाँहरू  सबैला ई एकैपटक डिस्चार्ज गर्ने हाम्रो तयारी  छ,’ जैसवालले  भने।  पूर्वरानी शाह ठिक भएपछि उनीहरू  एकैपटक  घर फर्कने छन्। गत वैशाख ७ गते पूर्व राजा-रानी  को’रो’ना  संक्रमण  भएपछि नर्भिक अस्पताल भर्ना भएका थिए। श्रोत:सेतोपाटि

Facebook Comments Box