ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहले जि’ते को’रोना

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना  संक्रमणमुक्त भएका छन् । राजधानी को थापाथलीस्थित  नर्भिक इन्टरनेशल  हस्पिटलमा उपचाररत उनी को’रोना सं’क्रमणमुक्त भएका हुन् । २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ  आएको  अस्पतालले  मंगलबार जारी गरेको वि’ज्ञप्तिमा उ’ल्लेख छ । यस्तै पूर्व अधिराजकुमारी  प्रेर णा शाहको को’रोना रि’पोर्ट यसअघि नै ने’गेटिभ आइसकेको छ ।

स्वाब रिपोर्ट  ने’गेटिभ  आएपछि  लगातार  अक्सिजनकै  सपोर्टमा उपचार गराइरहेका पूर्व राजा शाहलाई अ’क्सिजन  दिन छाडिएको छ । उनको अवस्था अहिले सामान्य छ । यस्तै  पूर्वरानी कोमल शा हको स्वास्थ्य अवस्थामा पनि लगातार सु’धार भइरहेको  अस्पताल  ले जनाएको छ । कोरोना संक्रमण भई १८  दिनअघि  नर्भिक अस्प तालमा भर्ना भएका शाहलाई त्यसको केही  दिनपछिदेखि  प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । पूर्वरानी शाहको अवस्था मा सु’धार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जा’री राखिएको अस्पतालको भनाइ छ ।

यो पनि ,, काठमाडौं । नेपाल नि’र्माण व्यवसायी महासङ्घले निर्मा ण आयोजनामा उपयोग  भएका  अक्सिजन  सिलिन्डर  नजिकका अस्पताललाई उ’पलब्ध गराउन आ’ह्वान  गरेको छ ।  महासङ्घका महासचिव रोशन दाहालले आज वि’ज्ञप्ति जारी गरी यस विषम परि स्थितिमा पुल, हाइड्रो,  ट्रष्ट,  स्टिल  लगायतका  निर्माण  कार्य  गर्दा वेल्डिङका लागि प्रयोग गर्न मौ’ज्दात राखिएका अक्सिजन सिलिन्ड रको लगत राखी सम्बन्धित् स्थानीय  तह, प्रदेश  सरकार  र सङ्घीय सरकार मा’र्फत् नजिकका अस्पताललाई त’त्काल  उपलब्ध  गराउन आ’ह्वान गरेका हुन् ।

यसमा सहयोग  गर्न  हुन  अन्तर्गतका  सम्पूर्ण  सदस्य, प्रदेश  महा सङ्घ,  जिल्ला  सङ्घ,  एसोसिएट  सदस्य  तथा  वस्तुगत  संङ्घ लाई महासङ्घले वि’ज्ञप्तिमार्फत अपिल  गरेको  छ । देशभर हाल स’ञ्चालित साढे छ हजार परियोजनामध्ये  लगभग  दुई  हजारमा अक्सिजन सिलिन्डरको प्रयोग भएको  छ ।

ती  सिलिन्डर कोभिड सङ्क्रमितको उपचारमा प्रयोग गर्न  सकिए  मानवीय  क्ष’ति केही कम गर्न सकिने हुँदा सोही  ब’मोजिम गर्न  ग राउन  हुन  महास ङ्घले अनुरोध गरेको हो । गत वर्ष कोरोना  भाइ रसको  पहिलो  लह रबाट मुलुक आ’क्रान्त हुँदा महासङ्घले सङ्घी य सरकार तथा प्रदेश सरकारलाई आ’र्थिक सहयोग गरेको विज्ञप्ति मा उ’ल्लेख गरिएको छ ।

 

विगतमा पनि महाभूकम्प, बाढी,  पहिरो  लगायतका  प्राकृतिक  वि पत्तिको समयमा आफ्नो ठाउँबाट गर्न सक्ने अधिकतम सहयोग गरी पी’डितको घाउमा मल्हम लगाउने कार्य गरेको  स्म’रण  पनि  महास ङ्घले गराएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरबाट देशभर सङ्क्रमित भएका  बिरामीको  उप चारको क्रममा हाल देखिएको अक्सिजनको चरम अ’भावका का’र ण धेरैको ज्यान समेत गइरहेको छ । यस खबरबाट महासङ्घ मर्मा हत भई यस्तो नि’र्णय गरिएको महासचिव दाहालले बताए ।

Facebook Comments Box