घ’टना भारतको हो । छत्तिसगढको कोरबा जिल्ला अस्प तालमा सरकारी सिस्टमको एक अमानवीय तस्विर बाहिरिएको छ ।नकटीखार निवासी २७ वर्षीया गनेशिया वाई मन्झवारलाई सोमबार बिहानै सुत्केरी व्यथाले च्याप्यो पति देवानन्द मन्झवारले जिल्ला अस्पतालस्थित प्रसुती कक्षमा पुु-याए ।
त्यहाँ नर्स र कर्मचारीहरुले भर्ना लिनुको साटो पहिला को’रो’ना परीक्षण गरेर आउन भने । जिल्ला अस्पताल परिसरस्थित को’रो’ना जाँच केन्द्रमा यी महिलालाई पुुुर्यउ दा बिहान साढे आठ बजेको थियो । कोरोना केन्द्रमा जाँच ९ बजेबाट सुरु हुन्छ । देवानन्दका अनुसार उनकी श्रीमती लाई को’रो’ना जाँचका लागि लाइनमा राखियो ।
यही समय उनी व्यथाले चिच्याउन थालिन् र केही मिनेटमै त्यही सुत्केरी भइन् । त्यसपछि एक ह्विल चेयरमा राखेर उनलाई प्रसूती कक्षमा लगियो । अनि आयो नेगेटिभ रिपो र्टयसपछि सुत्केरीको को’रो’ना जाँच भयो । आमा र शिशु दुबैको रिपोर्ट नेगेटिभ आयो । दुबै स्वस्थ छन् ।
जिल्ला अस्पतालका सिभिल सर्जन डाक्टर अरुण तिवारी ले भने,‘ पहिले पनि एक गर्भवती महिला को’रो’ना पोजे टिभ देखिएकी थिइन्, त्यसैकारण को’रोनाको जाँच जरुरी थियो ।यद्यपी, व्यथाले छट्पट्एकी व्यक्तिलाई भर्ना गर्नुको साटो लाइनमा लगाउने अस्पताल प्रशासनको यस अमान वीय कदमको सर्वत्र निन्दा भएको छ।
यो पनि! नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । पछिल्लो विकसित राजनीतिक घ’ट’नाक्रमका बारेमा छलफल गर्न बैठक बस्न लागेको स्थायी समिति सदस्य युवराज ज्ञवाली ले जानकारी दिए । भौतिक रुपमा बस्न समस्या भएकाले भर्चुअल गर्ने कि के गर्ने भन्नेमा छलफल हुँदैछ ।
अपरान्ह २–३ बजे तिरको समय मिलाउने कुरा भएको छ ज्ञवालीको भनाइ छ । सो समूहका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका थिएनन् । त्यसपछि सोमबार राति नेता नेपालले विगतका काम कारबाहीका कारण ओलीलाई कुनै पनि हिसावले विश्वासको मत दिन उपयुक्त
नदेखिएकाले मत नदिएको प्रस्टीकरण दिएका थिए । राष्ट्र र जनताको हित, संवैधानि क मान्यता, राजनीतिक नैतिक ता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वा सको मत दिन उचित नभएको उनको भनाइ छ । श्रोत:रातोपाटि